काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आईजीपी नियुक्तिलगत्तै केन्द्रीय सुरक्षा समितिको बैठक राखेका छन् ।
बिहान नेपाल प्रहरीका नवनियुक्त आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका आईजीपी राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले दिउँसो केन्द्रीय सुरक्षा समितिकाे बैठक राखेका हुन् ।
बैठकमा विशेषगरी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको...