सुरक्षा समिति बैठक सम्पन्न, स्थानीय तह निर्वाचनको लागि सुरक्षा योजना पेस गर्न निर्देशन

काठमाडौं, १९ माघ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बैठकमा स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थाबारे छलफल भएको बुझिएको छ । समितिको बैठकमा आज २०७९ जेठ ४ गतेका लागि प्रस्तावित स्थानीय तह निर्वाचनको सुरक्षा योजना पेस गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय […]

सम्बन्धित सामग्री

सुरक्षा समिति बैठक : निर्वाचन केन्द्रित सुरक्षा योजनाबारे छलफल

काठमाडौं : केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रित केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल गरिएको छ।बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो।बैठकमा निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।सुरक्षा निकायहरूबाट आवश्