काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बस्यो । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसको बैठकमा ३० वैशाखमा एकै चरणमा मुलुकभर सम्पन्न स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापनबारे छलफल भयो । बैठकले निर्वाचन एकै चरणमा शान्तिपूर्णरूपमा सम्पन्न गर्न अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी, राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद व्यक्त […]