विराटनगरमा कांग्रेस मेयरका उम्मेदवार कोइरालाको अग्रता कायमै

मोरङ – स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगरमा कांग्रेस मेयरका उम्मेदवार नागेश कोइरालाले आफ्नो अग्रतालाई कायम राखेका छन्। आदर्श माविमा जारी मतगणनाका क्रममा कोइरालाले हालसम्म ३ हजार १ सय ३० मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापाले २ हजार २ सय ६२ मत पाएका छन्। दुवैबीच कोइरालाले ८ सय ६८ मतको अन्तर कायम राखेका हुन्। […]

सम्बन्धित सामग्री

विराटनगरमा मेयरमा कोइराला र उपमेयरमा कार्कीको अग्रता कायमै

काठमाडौं । मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १७ हजार ५ सय ९८ मतसहित अग्रता कायमै राख्नुभएको छ । उहाँले नेकपा एमालेका मेयरका उम्मेदवार सागर थापालाई ४ हजार ६ सय २४ मत अन्तरले पछाडि पार्नुभएको छ। थापाले १२ हजार ९ सय ७४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवको […]

विराटनगरमा ५२ प्रतिशत मतगणना, कोइराला र कार्कीको अग्रता कायमै

त्यसैगरी उप–मेयरमा कार्कीले १२ हजार ४ सय ९६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उप–मेयरका उम्मेदवार जसपा नेता अमरेन्द्र यादवले ७ हजार ६२ मत प्राप्त गर्नुभएको छ ।

विराटनगरमा नागेश कोइरालाको अग्रता कायमै

मोरङ – विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाले १ हजार ३८ मत पाएका छन्। महानगरपालिका ७ स्थित आदर्श माविमा जारी मतगणनाका क्रममा हालसम्म ३ हजार १ सय मत गणना भएको छ। जसमा गठबन्धनतर्फबाट कांग्रेसका उम्मेदवार कोइरालाले १ हजार ३८ मत हासिल गरेका हुन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका मेयरका उम्मेदवार सागर थापाले ७ सय […]