काठमाडौं, भदौ १७ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं प्रदेश १ का नेता राजेन्द्र राईले नेकपा एमाले अल्पमतमा परेकाले गठबन्धनले सरकार बनाउनु स्वाभाविक भएको बताएका छन् । भावी मुख्यमन्त्रीका रुपमा हेरिएका राईले कांग्रेसका २१, माआवादीको १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र लिम्बुवानका गरी गठबन्धनका पक्षमा ५० जना सांसदको बहुमत पुग्ने दाबी गरे […]