बंगुरको वीर्य बेचेर करोडपति

एउटा बंगुरबाट आम्दानी कति लिन सकिएला ? अनि एउटा बंगुरको मूल्य कति होला ? भन्ने जिज्ञासा जो कोहीसँग हुन सक्छ । झापाका एक बंगुर पालक किसानले एउटै बंगुरबाट मासिक एकलाखभन्दा बढी आम्दानी लिइरहनु भएको छ भनेर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ ।

सम्बन्धित सामग्री

बहुमूल्य वीर्य भएको संसारकै धनी राँगो, जसले हरेक महिना कमाउँछ ४० लाख

थाइल्याण्डमा एउटा राँगो चर्चामा छ । यो राँगोले आफ्ना मालिकका लागि हरेक महिना मनग्य आम्दानी गरिदिने गरेको छ । उक्त भाले अर्नाको वीर्य यति महंगो छ कि त्यसले गर्दा उसका मालिक करोडपति बनिसकेका छन् । उनले राँगोको वीर्य बेचेरै मासिक ४० लाख रुपैयाँ कमाइरहेका छन् । उक्त राँगोको वीर्यलाई भैंसीमा नश्ल सुधारका लागि प्रयोग गर्ने […]