झापाका सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता, कसको कति (सूचीसहित) #NepalVotes #NepalElection2017

५ क्षेत्र रहेको झापामा वामगठवन्धनका उम्मेद्वारले यो समाचार तयार पार्दासम्म अग्रता कायम गरेका छन्। पछिल्लो अपडेटको आधारमा झापाको मत परिणाम यस प्रकार रहेका छ ।   क्षेत्र नम्बर १   सुरेन्द्र (राम) कार्की (माओवादी केन्द्र) १२७८६ विश्वप्रकाश शर्मा (नेपाली कांग्रेस)- ११९०९   झापा क्षेत्र नं. २   पवित्रा निरौला खरेल(नेकपा एमाले)-८४५२ उद्धव थापा (नेपाली कांग्रेस)-५६०८…

सम्बन्धित सामग्री

अत्यधिक गर्मीका कारण सुनसरी, मोरङ र झापाका विद्यालयमा बिदा

अत्यधिक गर्मीले गर्दा ‘लु’ को सम्भावना रहेकाले गर्दा बालबालिकालाई जोगाउन विद्यालय बन्द गरेको उपमहानगरपालिकाले जनाएको छ। इटहरी क्षेत्रमा कक्षा ११ को परीक्षा भने चलिरहेको छ। परीक्षा भने नियमित रुपमा चल्नेछ।...

प्रदेशसभा सदस्यतर्फ झापाका दुई निर्वाचन क्षेत्रमा मतगणना जारी

सुरुङ्गा– आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको झापामा मतगणना जारी छ । प्रदेशसभा सदस्यतर्फको समेत दुईवटा निर्वाचन क्षेत्रमा झापामा मतगणना भइरहेको छ । जसअनुसार झापा-१ ९१० को मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङले चार हजार आठ सय १० मत प्राप्त गर्दै अग्रता लिएका छन् । त्यस्तै नेकपा (एमाले) मा उम्मेदवार रबिन कोइरालाले चार हजार […]

झापाका ४ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी, २ र ४ मा स्वतन्त्र अगाडि

झापा । झापाका ४ वटा निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ । झापा क्षेत्र नम्बर १ मा भने अझैं मत गणना सुरु हुन सकेको छैन । मतपत्र सटिङको काम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । झापा क्षेत्र नम्बर १ को मतगणनाका लागि १२ केन्द्रको मतपेटिका खोलेर गणना सुरु गर्न सटिङको काम भइरहेको […]

ओली–लिङ्देन तालमेलले झापाका पाँचै क्षेत्रमा सत्ता गठबन्धनलाई छैन सहज

झापामा पाँचदलीय सत्ता गठबन्धनभन्दा एमाले-राप्रपा गठबन्धन बलियाे देखिन्छ ।

झापाका तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

झापाका तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ । “बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित आउनुभयो”, अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा सकुशल औषधि पसल सञ्चालनक स्वास्थ्य सहायक कलम निरौलाले भन्नुभयो, “एक हप्ता जति भयो, शरीरका विभिन्न अङ्गमा डढुवा घाउजस्तो आएका …

निजी जग्गा भन्दै चुरे क्षेत्रमा अवैध उत्खनन

चुरेसँग जोडिएका झापाका विभिन्न क्षेत्रमा व्यक्तिगत जमिन खेतीयोग्य बनाउन सम्याउने नाममा धमाधम अवैध उत्खनन भइरहेको छ । चुरेको पहिरो पसेका वा बगर बनेका जमिन किनी तिनलाई खेतीयोग्य बनाउने नाममा चुरे क्षेत्रसम्मै...

धान सुपरजोन क्षेत्रमा करिब १० प्रतिशत धान झरीले डुबायो

झापा – धान सुपरजोन क्षेत्र झापामा बैमौसमी झरीले अगुवा धानबाली डुबाएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार रञ्जित, मुसुली, गरिमा तथा रामधान जातका धानबाली झरीले डुबाएको हो। यो धान असोजको अन्तिम सातादेखि पाक्न शुरु गर्छ। बाली उठाउनका लागि किसानले काटेर सुकाएको धान झरीले खेतमै डुबाएको कृषि ज्ञान केन्द्र झापाका कृषि-अर्थ विज्ञ शालिकराम भट्टराईले बताए। उनले […]

झापाका रंगकर्मी ‘दारी भाइ’ सम्पर्कबिहीन

झापा – रंगकर्मको क्षेत्रमा झापाका लागि एउटा परिचित नाम हो ‘दारी भाइ।’ तर तिनै प्रकाश दाहाल ‘दारी भाइ’ अहिले सम्पर्कबिहीन बनेका छन्। उनले प्रयोग गर्ने मोबाइल फोन तथा चप्पल उनी बस्ने कोठामै छोडेर राति कहाँ गए कसैलाई पत्तो छैन। झापा हल्दिवारी –१ गोल्धापका दारी भाइ तीन दिनदेखि सम्पर्कबिहीन भएका हुन्। परिवारका अनुसार उनी भदौ १९ […]

झापाका सिमावर्ती क्षेत्रमा आवतजावतमा कडाइ

कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि झापामा स्थानीय प्रशासनले सिमावर्ती नाकामा आवतजावतमा कडाइ गरेको छ।