कोभिडबारेका समाचार कति भरपर्दा छन् ? जाँच गरौँ

केही दिनअगाडि झापाका एक जना गुरुले १८ वटा जडीबुटी मिलाएर कोरोनाको औषधि बनाएको भनेर एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । खुलेआम यसरी कुनै विश्वसनीय आधार नभएका जडीबुटी, झारपात पकाएर मान्छेहरूलाई ख्वाउँदा कसैको ज्यान तलमाथि भयो भने को जिम्मेवार हुने ?

सम्बन्धित सामग्री

चीनमा कोरोना उत्पत्तिबारे जाँचको अमेरिकी मागलाई चीनको जवाफ– अमेरिकामा जाँच गरौँ

सीएनएन। अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा कोरोनाभाइरस उत्पत्तिबारे जाँचको माग गरेपछि चीनले अमेरिकी सेनाको म्यारिल्यान्डस्थित बायोमेडिकल ल्याबमा भाइरसको उत्पत्तिबारे जाँचको माग गरेको छ। गत वर्ष तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा जाँचको माग गरेका थिए र त्यसयता यसै फेब्रुवरीमा विश्व स्वास्थ्य संगठनले उहानमा अध्ययन गरेका थिए। चीनले आफूले झैँ वैज्ञानिक अध्ययनमा सहयोग गर्न अमेरिकालाई आह्वान गरेको छ।