पाेखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्की जिल्ला सभापतिको लागि हिजो भएको मतदानमा कसैले पनि बहुमत ल्याउन सकेनन् । ५ जना प्रतिस्पर्धी रहेकोमा किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच आज पुनः मतदान हुने भएको छ । २ हजार २५ मतमध्ये सर्वाधिक मत ल्याएका बरालले ६ सय ४४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी भट्टराईले […]