नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा कुपन्डोलबाट एक पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एक जनालाई प्रहरीले कुपन्डोलबाट पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

नक्कली शैक्षिक प्रमाणपत्रको आशंकामा टिचिङमा कार्यरत डाक्टर भट्टाचार्य पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा प्रहरीले एक जना डाक्टरलाई पक्राउ गरेको छ। त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर  सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

काठमाडौँ – प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिटिजन्स बैंकको बुटवल शाखाकी मनीषा मास्के, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिकानगर शाखाकी कल्पना खत्री, कालिकानगर शाखाकै प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमानन्द गौतम र दीपक बिष्ट छन्। उनीहरुलाई रुपन्देहीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । नक्कली […]

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणः थप एक चिकित्सक पक्राउ

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई काठकाडौँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा डा पुनम थापा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार थापालाई आज काठमाडौँबाट पक्राउ गरिएको हो […]

डिभी परेपछि भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने नौ जना पक्राउ

प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ । डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भई टोखा बस्ने २५ वर्षीय राधिका तामाङ र स्याङ्जा घर भई बसुन्धारा बस्ने ३८ वर्षीय सविता श्रेष्ठ छन्। यस्तै अछाम घर भएका २७ वर्षीय वीरेन्द्रबहादुर रावल,

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा ३ जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका घर भएका ३७ वर्षीय बिकाश अमगाईं, भिमसेनथापा गाउँपालिका घर भएका ४० वर्षीय मोहन पुडासैनी र काभ्रेको पनौती नगरपालिका घर भएका ३७ वर्षीय राज कुमार हुमागाईं छन् । आरोपीहरुले आफ्नै शैक्षिक प्रमाणपत्र किर्ते गरेर पेश गर्ने गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । आरोपीहरुलाई लिखत सम्बन्धी कसुरमा थप अनुसन

नक्कली शैक्षिक प्रमाणपत्र बिक्री गर्ने दुई पक्राउ

पर्वत । पोखरामा बसेर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने दुई जनालाई पर्वत प्रहरीले पक्रेको छ । पोखरामा बसेर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने पर्वत जिल्लाको महाशिला गाउँपालिका–२ भोक्सिङका रिमबहादुर हमाल र सुर्खेत जिल्लाको चौकुने गाउँपालिका –का तुलाराम नाम्जाली मगरलाई पक्राउ गरेको हो । हमाललाई नक्कली प्रमाणपत्र तयार गर्ने पसल तथा मगरलाई काठमाडौंबाट पोखरा आउने क्रममा पोखरा विमानस्थलबाट […]

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएको आरोपमा डिभी परेका तीन जना पक्राउ

इडिभी भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको खुलासा

ईडीभी परेका व्यक्तिले अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको छ ।     अमेरिकी दुतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने कार्यमा संलग्न छ जनालाई पक्राउ गरी कारबाही थालेको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौँको कुलेश्वर बस्ने सुमितरत्न गुभाजु, मोरङ घर भई ललितपुर...

डिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने ६ जना पक्राउ

काठमाडौँ– अमेरिकाले उपलब्ध गराउने डाइभर्सिटी भिसा (इडिभी)का लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने ६ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्ने पाल्पा तानसेन– ३ का ३५ वर्षीय सुमितरत्न गुभाजू, मोरङ पथरी शनिश्चरे– ६ का ३५ वर्षीय अमरबहादुर कटुवाल, कास्की पोखरा– ५ मालेपाटनका […]

अमेरिकाको डिभी पर्‍यो, नक्कली शैक्षिक प्रमाणपत्र बनाउँदा पक्राउ परे

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी अमेरिका जान खोजेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।