पूर्वकप्तान हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर

विशेष अदालतले राष्ट्रिय फुटवल टिमका पूर्वकप्तान हरि खड्कालाई नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर गरेको छ। बिहीबार न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले खड्कालाई दोषी ठहर गरेको हो।  नेपाली...

सम्बन्धित सामग्री

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर जागिर खाने एक अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं,१७ भदौ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर जागिर खाएको आरोपमा एक जना अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्ज, बाँकेमा कार्यरत अधिकृत (छैटौं तह) हीमकुमारी सुनार पुनविरुद्ध अख्तियारले शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप(पत्र दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए । उनले नक्कली शैक्षिक प्रमाणपत्रको […]

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा ३ जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका घर भएका ३७ वर्षीय बिकाश अमगाईं, भिमसेनथापा गाउँपालिका घर भएका ४० वर्षीय मोहन पुडासैनी र काभ्रेको पनौती नगरपालिका घर भएका ३७ वर्षीय राज कुमार हुमागाईं छन् । आरोपीहरुले आफ्नै शैक्षिक प्रमाणपत्र किर्ते गरेर पेश गर्ने गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । आरोपीहरुलाई लिखत सम्बन्धी कसुरमा थप अनुसन

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा फुटबल टोलीका पूर्व कप्तान हरि खड्का दोषी ठहर

काठमाडौँः नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा नेपाली फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक हरि खड्का दोषी ठहर भएका छन्। विशेष अदालतले खड्कालाई दोषी ठहर गरेको हो। न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्कालाई बिहीबार दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ १२ गते खड्काविरुद्ध मुद्दा दायर गरेको…

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएको आरोपमा डिभी परेका तीन जना पक्राउ

इडिभी भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा कुपन्डोलबाट एक पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एक जनालाई प्रहरीले कुपन्डोलबाट पक्राउ गरेको छ।

अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको खुलासा

ईडीभी परेका व्यक्तिले अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको छ ।     अमेरिकी दुतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने कार्यमा संलग्न छ जनालाई पक्राउ गरी कारबाही थालेको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौँको कुलेश्वर बस्ने सुमितरत्न गुभाजु, मोरङ घर भई ललितपुर...

डिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने ६ जना पक्राउ

काठमाडौँ– अमेरिकाले उपलब्ध गराउने डाइभर्सिटी भिसा (इडिभी)का लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने ६ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्ने पाल्पा तानसेन– ३ का ३५ वर्षीय सुमितरत्न गुभाजू, मोरङ पथरी शनिश्चरे– ६ का ३५ वर्षीय अमरबहादुर कटुवाल, कास्की पोखरा– ५ मालेपाटनका […]

अमेरिकाको डिभी पर्‍यो, नक्कली शैक्षिक प्रमाणपत्र बनाउँदा पक्राउ परे

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी अमेरिका जान खोजेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी जागिर ! दायर गरियो आरोप-पत्र

लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीका तत्कालीन खरिदार सुग्रिम कुर्मीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै उनीविरुद्ध आरोप–पत्र दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध आरोप–पत्र दायर गरेको हो ।  आयोगका अनुसार कुर्मीले श्री माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश भारतबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको र बढुवासमेत भएको अनुसन्धानबाट खुलेको छ । कुर्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ ...