काठमाडौं,१७ भदौ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर जागिर खाएको आरोपमा एक जना अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्ज, बाँकेमा कार्यरत अधिकृत (छैटौं तह) हीमकुमारी सुनार पुनविरुद्ध अख्तियारले शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप(पत्र दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए । उनले नक्कली शैक्षिक प्रमाणपत्रको […]