काठमाडौँ – महालक्ष्मी विकास बैंकका ग्राहकले रेष्टुरेन्ट, आयुर्वेद, श्रृंगार, स्वास्थ्यलगायत क्षेत्रमा विभिन्न छुट सुविधा पाउने भएका छन्। बैंकले काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थासँग यसबारे सम्झौता गरेको हो। सबल बैंक, सफल सहकार्य नामक नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले यस्तो सम्झौता गरेको जनाएको छ। सम्झौतापछि महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले […]