एकीकृत समाजवादी निकट कर्मचारी संगठन मूलधारमा फर्कियो
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्षसहितका पदाधिकारीहरू मूल संगठनमै फर्किएका छन् । एमालेको विभाजनलगत्तै नेपाल कर्मचारी संगठन विभाजित भएको थियो ।
फागुन – एकीकृत समाजवादी निकट रहेकाे एकीकृत सरकारी कर्मचारी संगठन नेपालले उपप्रधानमन्त्री एवं गृहमन्त्री मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ। संगठनका सहअध्यक्ष शरण कुमार गुरुङकाे नेतृत्वमा गृहमन्त्री श्रेष्ठलाई भेटी मुलुकका विभिन्न स्थानमा रास्ट्रसेवक कर्मचारी माथी भैइरहेको भौतिक आक्रमणको बिरोध गर्दै दोषिलाई कार्वाहीको दायरामा ल्याउन प्रचलित कानुन अपर्याप्त भएकाे हुदा यस्ता घटनामा संलग्न दाेषिलाई फाैजदारी अपराधमा […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले अबको प्रत्येक शुक्रवार कर्मचारीमैत्री र नागरिकमैत्री संघीय निजामती ऐन जारी गराउन दबाब अभियानको विशेष कार्यक्रमसञ्चालन गर्ने भएको छ । संगठनको भदौ १५ र १६ गते भक्तपुरको खरिपाटीमा बसेको केन्द्रीय कार्यसमितिको दोस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको सोमबार संगठनले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो […]
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठन एकीकृत सरकारी कर्मचारी संगठन नेपालको प्रथम केन्द्रीय अधिवेशन सुरु भएको छ । भक्तपुरको बोडेस्थित कृषि विकास बैंक प्रशिक्षण केन्द्रमा सुरु भएको अधिवेशनले २७ गते नयाँ नेतृत्व पाउने केन्द्रीय सदस्य प्रकाश राईले नेपाल प्रेसलाई बताए । राईका अनुसार ५०७ जना प्रतिनिधिहरु सहभागी सम्मेलनको मूल नारा ‘क्षतिपूर्तिसहितको सेवा प्रवाह, […]
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपालले आगामी बजेटमा आधारभूत तहका कर्मचारीको तलब न्यूनतम मासिक ३० हजार पुर्याउन माग गरेको छ । संगठनका अध्यक्ष मोहन कुमार घिमिरे नेतृत्वको टोलीले सोमवार अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाउँदै निश्चित समयको अन्तरालमा स्वचालित रूपमा कर्मचारीको तलब भत्ता वृद्धिको व्यवस्था गर्न माग गरेको हो । […]
नेकपा एकीकृत समाजवादी समर्थित नेपाल निजामती कर्मचारी संगठन पर्साको भवन कब्जा गर्ने नेकपा एमाले पर्साका नेताहरुको प्रयास असफल भएको छ ।एमाले निकट कर्मचारीहरुले वीरगञ्जस्थित निजामति कर्मचारी संगठनको भवन योजनाबद्ध ढंगले कब्जा गर्न शनिबार पुगेका थिए । संगठनको भवन कब्जा गर्ने योजना बारे कर्मचारी संगठनका नेताहरुलाई थाहा पाएलगत्तै प्रतिकारमा उत्रिएपछि उनीहरुको प्रयास असफल भएको हो ।एमाले विभाजन भएपछि पर्सामा निजामती कर्मचारीहरु माधव नेपाललाई समर्थन गर्दै सोही पार्टीको समर्थित संगठन भएपछि एमाले पक्षका कर्
नेपाल निजामति कर्मचारी संगठन फुटेको छ । नेकपा एमाले फुटेसँगै सो पार्टी नजिक रहेको कर्मचारी संगठन पनि फुटेको हो । आइतबार एमालेबाट फुटेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट रहेको कर्मचारी संगठनको बैठकले संगठनका अध्यक्ष केदार देवकोटासहित पदाधिकारीलाई हटाउँदै नयाँ नेतृत्वको घोषणा गरेको छ ।माधव नेपाल पक्षधर कर्मचारी संगठनले अध्यक्ष देवकोटासहित वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला तथा उपाध्यक्षहरू ललिकबहादुर महर्जन, रेणुका केसी, रामचन्द्र जोशी, नौतम पोखरेल, भवानी दाहाल र सह कोषाध्यक्ष गण