वीरगंज : पर्सामा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको जिल्ला भेला प्रभावित भएको छ। संगठनमा एमालेबाट टुक्रिएको नेकपा (एकीकृत समाजवादी) पार्टी निकट कर्मचारी नेताहरुको बाहुल्यता रहेकोले जिल्ला भेला प्रभावित भएको हो।
नेपाल निजामति कर्मचारी संगठनको जिल्ला समन्य समिति अगाडि रहेको आफ्नै भवनमा तत्कालिन निजामति कर्मचारी संगठन पर्साका कोषाध्यक्ष सुनिल…