नेकपा एसको कर्मचारी संगठनको प्रथम राष्ट्रिय अधिवेशन सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठन एकीकृत सरकारी कर्मचारी संगठन नेपालको प्रथम केन्द्रीय अधिवेशन सुरु भएको छ । भक्तपुरको बोडेस्थित कृषि विकास बैंक प्रशिक्षण केन्द्रमा सुरु भएको अधिवेशनले २७ गते नयाँ नेतृत्व पाउने केन्द्रीय सदस्य प्रकाश राईले नेपाल प्रेसलाई बताए । राईका अनुसार ५०७ जना प्रतिनिधिहरु सहभागी सम्मेलनको मूल नारा ‘क्षतिपूर्तिसहितको सेवा प्रवाह, […]

सम्बन्धित सामग्री

एनआरएनए कतारको १० औं राष्ट्रिय अधिवेशन हुँदै

काठमाडौं :  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार (एनआरएनए एनसीसी) कतारको १० औं राष्ट्रिय अधिवेशन आज हुँदैछ। आज हुने अधिवेशन मा साहित्यिक रचना वाचन कार्यक्रम पनि राखिएको जनाइएको छ ।साहित्य विभाग प्रमुख रुप रसाइलीका अनुसार सो कार्यक्रममा साहित्यकारहरू शेखर बस्नेत र सुजता जिसीको विशेष साहित्यक प्रस्तुती रहनेछ।अध्यक्ष सुरेश भट्टले एनसीसीसँग सदस्यता नवीकरण गरेका, नयाँ लिएका र लिन चाहने सबै गैरआवासीय नेपालीहरूलाई बन्दसत्रमा स्वागत गरिने जानकारी दिए।

एनआरएनए साउदीको आसन्न राष्ट्रिय अधिवेशन स्थगित

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको आसन्न राष्ट्रिय अधिवेशन स्थगित भएको छ ।  एनआरएनए साउदीका वर्तमान अध्यक्ष डमर यादवले सामाजिक संजाल फेसबुकमा विभिन्न असहमति राख्दै अधिवेशन हाललाई स्थगित गर्नुपरेको जानकारी दिएका छन् ।  हरेक अधिवेशनमा प्रकाशन हुनै पर्ने मतदाताहरूको नामावली (सूची) प्रकाशन नै नगरी उम्मेदवारी आह्वान गरेको तथा एनआरएनएको विधानको दफा १४.३ बमोजिम […]

नेपाल प्राध्यापक संघको राष्ट्रिय अधिवेशन अन्योलमा

२० पुस, काठमाडौं । नेपाल प्राध्यापक संघले विभिन्न विश्वविद्यालयका प्राध्यापक संघहरुलाई फागुन मसान्तभित्र राष्ट्रिय अधिवेशन गर्न निर्देशन दिएको छ । संघको विधान अनुसार विश्वविद्यालयका प्राध्यापक संघहरुले असोज मसान्तभित्र अधिवेशन गर्नुपर्ने र केन्द्रीय महाधिवेशन पुस मसान्तभित्र गरिसक्नुपर्ने थियो । तर यस वर्ष प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका कारण ढिलाइ भएको महासचिव नरेन्द्र शिवाकोटीले जानकारी दिए । महाधिवेशनअघि […]

राष्ट्रिय अधिवेशन काठमाडौँमा

काठमाडौँ,१९ पुष । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको फागुन २६ र २७ मा काठमाडौँमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने तयारी गरिएको अधिवेशनमा कर्मचारी ट्रेड युनियनका क्षेत्रमा देखिएका चुनौती तथा समाधानका विषयमा अन्तर्राष्ट्रिय तहमा भइरहेका अभ्यासबारे छलफल हुने सङ्गठनका संयोजक मोहन घिमिरेले जानकारी […]

प्रथम राष्ट्रिय अधिवेशन काठमाडौँमा

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको फागुन २६ र २७ मा काठमाडौँमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने तयारी गरिएको अधिवेशनमा कर्मचारी ट्रेड युनियनका क्षेत्रमा देखिएका चुनौती तथा समाधानका विषयमा अन्तर्राष्ट्रिय तहमा भइरहेका अभ्यासबारे छलफल हुने संगठनका संयोजक मोहन घिमिरेले जानकारी दिए। […]

नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ राष्ट्रिय अधिवेशन सम्पन्न

नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । आइतबार टोकियोमा सम्पन्न अधिवेशनबाट सन २०२१-२०२३ को कार्यकालका लागि भवानी पन्त अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनले वरिष्ठ उपाध्यक्ष मोहन पौडेल, उपाध्यक्षमा श्यामहरि पाण्डे, श्रवण सत्याल, जनक सुवेदी, आर एच गौतम र नवराज गौतम निर्वाचित भएको निर्वाचन समन्वय समितिका संयोजक हर्क थापाले जानकारी …

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन माघमा

नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा संगठनका अध्यक्ष केदार देवकोटाले ११ औँ राष्ट्रिय अधिवेशन आगामी माघ ७...

भदौमा राष्ट्रिय अधिवेशन गर्दै नाडा

काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसनले २५ भदौमा राष्ट्रिय अधिवेशन गर्ने भएको छ। २० सदस्यीय कार्यसमितिसँगै नयाँ नेतृत्व चयन गर्नलाई अधिवेशन गर्न लागेको हो। नाडाको अध्यक्ष पदमा सिजी होल्डिङस् तथा सिजी मोटरकर्पका कार्यकारी निर्देशक करण चौधरीले उम्मेदवारी घोषणा गरिसकेका छन्। नाडामा देशभर कुल तीन हजार ३६५ जना सदस्य रहेका छन्। अधिवेशनका लागि नाडाले तीन सदस्यीय समिति गठन गरेको छ।

‘नाडा’को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता हुने

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)को राष्ट्रिय अधिवेशन भदौं अन्तिम साता काठमाडौंमा हुने भएको छ । नाडा केन्द्रिय कार्य समितिको शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले ४५ औं वार्षिक साधारण सभाको अवसर पारेर...

‘नाडा’ को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता

अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ । नाडा केन्द्रीय कार्य समितिको शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले ४५ औं वार्षिक साधारणसभाको अवसर पारेर भदौ २५ गते राष्ट्रिय अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।नयाँ नेतृत्व चयनका लागि नाडाको राष्ट्रिय अधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकले अधिवेशनको तयारीका लागि महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र कोषाध्यक्ष सुरेन्द्र उप्रेती सदस्य रहने गरी ३