निजामती ऐन जारी गराउन एकीकृत कर्मचारी संगठनले दबाब अभियान सञ्चालन गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले अबको प्रत्येक शुक्रवार कर्मचारीमैत्री र नागरिकमैत्री संघीय निजामती ऐन जारी गराउन दबाब अभियानको विशेष कार्यक्रमसञ्चालन गर्ने भएको छ । संगठनको भदौ १५ र १६ गते भक्तपुरको खरिपाटीमा बसेको केन्द्रीय कार्यसमितिको दोस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको सोमबार संगठनले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो […]