नेपालको राजनीतिक परिदृश्यको एक सुपरिचित नाम हिसिला, विज्ञताले एक आर्किटेक्ट र विद्यार्थी कालदेखि हाल साठीको दशकमा उक्लँदै गर्दा राजनीतिमा निरन्तर सक्रिय व्यक्तित्व हो । हालै पेन्गुइन बुक्सद्वारा प्रकाशित पुस्तक, ‘हिसिला विद्रोहीदेखि प्रथम महिलासम्म’ चर्चामा छ ।१० वर्षे उमेरबाट काठमाडौँ छोडी भारतमा अध्ययन गरेकी निजले स्नातक स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्ट नयाँ दिल्लीबाट पूरा गरिन् । भारतमा छँदै बाबुराम भट्टराईसँग प्रेम विवाह गरेकी उनकोे स्नातकोत्तरको अध्ययन एक छोरी मानुषीको जन्