छलफलमा इतर समुहका नेता, साझा उम्मेदवार तय गर्न दबाब दिँदै नेता कार्यकर्ताको नाराबाजी

नेपाली कांग्रेसको संस्थापन इतर समुह सभापतिको साझा उम्मेदवार टुंगो लगााउन छलफलका जुटेको छ। गौशालास्थित अनुपम फुडल्याण्डमा सभापतिका चार आकांक्षी र इतर समुहका नेताहरु छलफलमा जुटेका हुन्।  साझा उम्मेदवार तय गर्न पौडेल...

सम्बन्धित सामग्री

लैनचौरमा शेखर र गगनबीच छलफल जारी, ११ बजे सामूहिक बैठक बस्दै

नेपाली कांग्रेसको संस्थापन इतर पक्षका शीर्ष नेता आज पनि छलफलमा जुटेका छन् । संसदीय दलको नेतामा इत्तर पक्षबाट साझा उम्मेदवार तय गर्न महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच वार्ता चलिरहेको छ ।लैनचौरस्थित एक होटलमा इतर पक्षका शीर्ष नेता भेला भएर थापा र कोइराला मध्ये एक जना मात्र उम्मेदवार बनाउन छलफलमा जुटेका हुन् । सोमबार दिनभरको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बिहानै ९ बजेदेखि थापा र कोइराला मिलाउने प्रयास भइरहेको छ ।इतर पक्षले थापा र कोइरालालाई मिलेर अगाडि बढ्न दबाब दिने उद्देश्यले विहान ११

प्रकाशमानको घरमा प्रदर्शन

संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिँदै चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको घरमा कांग्रेसका युवा नेताहरुले प्रदर्शन गरेका छन् ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा संस्थापनइतर समूह नेता सिंहको घरमा बैठक बसिरहेको समयमा मंगलबार आधा दर्जन बढीको संख्यामा भेला भएका युवा नेताहरुले साझा उम्मेदवारको विकल्प नभएको भन्दै प्रदर्शन गरेका […]

पौडेल समूहको बैठक : साझा उम्मेदवार बनाउन दबाब

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका नेताहरुले शीर्ष नेताहरुलाई साझा उम्मेदवार चयन गर्न दबाब दिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार जिल्ला सभापति र पूर्व सभापतिहरुसँग छलफल गरेका थिए, जहाँ नेताहरुले साझा उम्मेदवार बनाउनुपर्ने बताएका हुन् । ‘सबैको राय साझा उम्मेदवार तय गरेर जानुपर्छ भन्ने छ’, केन्द्रीय सदस्य वद्री पाण्डेले भने […]

साझा उम्मेदवार तय गर्न दबाब दिँदै प्रकाशमान सिंहको घरमा प्रदर्शन

संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिँदै चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको घरमा काँग्रेसका युवा नेताहरूले प्रदर्शन गरेका छन् ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा संस्थापन इतर समूह नेता सिंहको घरमा बैठक बसिरहेको समयमा मंगलबार राजेन्द्र बजगाइँको नेतृत्वमा आधा दर्जन बढीको सङ्ख्यामा भेला भएका युवा नेताहरूले साझा उम्मेदवारको विकल्प नभएको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघका पूर्व सह–महामन्त्

पौडेल पक्षको बैठक चलिरहँदा साझा उम्मेदवार तय गर्न युवाहरुको दबाब

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन आउन दुई दिनमात्र बाँकी रहँदा सभापति शेरबहादुर देउवाको प्रतिस्पर्धी को हुने भन्ने वरिष्ठ नेता पौडेल समूहमा टुंगो लागेको छैन। पौडेल समूहमा पौडेलसहित ४ जना सभापतिका आकांक्षी छन् । मंगलबार साझा उम्मेदवार बारे छलफल गर्न पौडेल पक्षका नेताहरुको बैठक पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसिरहेको छ । भित्र नेताहरुको बैठक चलिरहँदा […]

सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासमा पौडेल समूह

सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेको छ ।सत्तारुढ चार दलको शीर्ष तहमा मन्त्रालयको बाँडफाँडबारे छलफल भइरहेका बेला पौडेल पक्षले पनि पार्टीले लिने मन्त्रालयको छिटो टुंगो लगाउन पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिने निर्णय गरेको हो । काठमाडौंको बोहोराटारस्थित […]

देउवाको विकल्पमा साझा उम्मेदवार खोजी, छलफलमा जुट्दै पौडेल पक्ष

आसन्न चौधौं महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूको बैठक शुक्रवार बस्दैछ । कांग्रेस केन्द्रीय सदस्य अर्जुननंसिह केसीको पहलमा सभापतिका आकांक्षी र प्रभावशाली नेताहरूको बैठक बस्न लागेको हो ।  संस्थापन इतरबााट साझा उम्मेदवार तय गर्नका लागि दबाब दिन भन्दै बत्तीसपुलतीस्थित एक पार्टी प्यालेसमा भेला आयोजना गरिएको पौडेल पक्षका एक नेताले जानकारी दिए ।  भेलामा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरा...