पौडेल पक्षीय युवा नेता छलफलमा, सभापतिको साझा उम्मेदवार खडा गर्न हस्तक्षेपको तयारी

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय युवा नेताबीच छलफल सुरु भएको छ । विहीबार विहान ९ : ४५ बजेबाट बत्तीसपुतलीमा सभापति उम्मेदवार छनोटमा विकल्पसहितको दबाब सिर्जनाका लागि बैठक बसिरहेको नेता जीवन परियारले बताए ।मंगलबारबाट घनिभूत छलफलमा रहेको पौडेल पक्षले सभापतिमा साझा उम्मेदवार तय गर्न सकेको छैन। मंगलबार सभापतिका दाबेदारसहित केन्द्रीय नेताहरुको छलफल भएको थियो भने बुधबार विहान पौडेल पक्षका केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापतिहरूको भेलाले पनि सभापतिमा साझा उम्मेदवार चयनका लागि

सम्बन्धित सामग्री

मत दिएर माओवादी फकाउँदै कांग्रेस

२२ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा उम्मेदवार खडा गरेको नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिएन । विपक्षी दलहरुबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित हुने भएकी छन् । राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवार उठाउने विषयमा छलफल गर्न शुक्रबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा पक्ष र विपक्ष दुवैखाले मत आएको […]

विचार समूहभित्र अन्याय भयो, त्यसैले अघि बढेँ : सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नै विचार समूहभित्र न्याय नभएपछि आफू सभापतिको उम्मेदवारका रुपमा अघि बढेको बताएका छन्। उम्मेदवारी घोषणा सभामा बोल्दै उनले संस्थापन इतर समूहमा साझा उम्मेदवार चयन गर्ने प्रयास असफल भएको बताए।‘विचार समूहमा पनि त न्याय हुन पर्‍यो नि !' उनले प्रश्न गरे, 'अन्याय भयो भने पनि मैले मान्नुपर्ने ?’उनले साझा उम्मेदवार बनाउन प्रकाशमानले अवरोध खडा गरेको भनेर भ्रम फैलाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।‘म जे बोल

सभापतिको साझा उम्मेदवार छान्न चाक्सिवारीमा पौडेल समुहको बैठक बस्दै

काठमाडौं, मंसिर २१ । कांग्रेस महाधिवेशन शुरु हुन अब तीन दिन मात्र बाकी छ । यहि मंसिर २४ गते देखि शुरु हुने अधिवेशनमा गुट उपगुटको प्यानलसहित नेतृत्व दावी गर्न राजधानीमा बाक्लो छलफल गर्न थालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार खडा गर्न आन्तरिक छलफल थालेको छ । सोमबार साँझ पौडेल निवास […]

सभापतिको उम्मेदवार छान्न पौडेल समूह जुट्यो, युवा नेता पनि छुट्टै छलफलमा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार खडा गर्न आन्तरिक छलफल थालेको छ । सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा. शशांक कोइराला र डा. शेखरबीच छलफल भएको थियो ।सभापतिका दाबेदार बसेर साझा उम्मेदवार तय गर्न नसकेपछि मंगलबार दिउँसो १ बजे प्रकाशमान सिंहको निवास चाक्सिवारीमा केन्द्रीय सदस्यसहितको बैठक बोलाइएको छ । काँग्रेस नेता बद्री पाण्डेका अनुसार अबको तीन दिनभित्र साझा उम्मेदवार तय गर्ने गरी पौडेल समूहमा कसरत भइरहेक

कांग्रेसको इतर पक्षले प्रदेशमा साझा उम्मेदवार खडा गर्न बनायो परामर्श टोली

कांग्रेसको इतर समूहले साझा उम्मेदवार खडा गर्ने निर्णय गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शीर्ष नेताहरुको बैठकले संयुक्त उम्मेदवार खडा गर्ने निर्णय गरेको हो ।

कांग्रेसको इतर पक्षले प्रदेशमा साझा उम्मेदवार खडा गर्न बनायो परामर्श टोली

कांग्रेसको इतर समूहले साझा उम्मेदवार खडा गर्ने निर्णय गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शीर्ष नेताहरुको बैठकले संयुक्त उम्मेदवार खडा गर्ने निर्णय गरेको हो ।

कांग्रेसको इतर पक्षले प्रदेशमा साझा उम्मेदवार खडा गर्न बनायो परामर्श टोली

कांग्रेसको इतर समूहले साझा उम्मेदवार खडा गर्ने निर्णय गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शीर्ष नेताहरुको बैठकले संयुक्त उम्मेदवार खडा गर्ने निर्णय गरेको हो ।

देउवाविरुद्ध साझा उम्मेदवार छान्न सकस

नेपाल समाचारपत्र, काठमाडौं । पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्व हत्याउने रणनीतिमा लागेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार खडा गर्न संस्थापन इतर समूह अझै सफल हुन सकेको छैन । आसन्न महाधिवेशनमा सभापतिका अन्य आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर […]

देउवा विरुद्ध एक साझा उम्मेदवार खडा गर्छौंः नेता पौडेल

काठमाडौं। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा शेरबहादुर देउवा विरुद्ध एक साझा उम्मेदवार खडा गर्ने बताएका छन्। पार्टी नेतृत्व परिवर्तन अत्यावश्यक रहेकाले व्यक्ति मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि हुने पौडेलले बताए। शनिबार क्रियाशील सदस्य छानबिन समितिको कामकारबाही अनुगमन गर्दै पौडेलले आफ्नो उम्मेदवारीमा सहमति जुट्नेमा विश्वस्त रहेको बताए। चित्तबुझ्दो कारण मिलेमा आफू उम्मेदवारी छोड्न पनि तयार रहेको उनको भनाइ थियो।