संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिँदै चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको घरमा कांग्रेसका युवा नेताहरुले प्रदर्शन गरेका छन् ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा संस्थापनइतर समूह नेता सिंहको घरमा बैठक बसिरहेको समयमा मंगलबार आधा दर्जन बढीको संख्यामा भेला भएका युवा नेताहरुले साझा उम्मेदवारको विकल्प नभएको भन्दै प्रदर्शन गरेका […]