काठमाडौँ- नेपाली कांग्रेसको युवा नेताहरुले देउवाको विकल्पमा साझा उम्मेदवार तय गर्न हस्तक्षेपकारी भूमिका खेल्ने निर्णय गरेका छन् ।
काठमाडौँको गौशालास्थित अनुपम फूडल्याण्डमा बसेका युवाहरुको बैठकले देउवाकाविरुद्ध साझा उम्मेदवार चयन गर्न दबाब दिने र दबाबले नपुगे हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने निर्णय गरेका हुन् ।
…