टेस्लाले ल्यायो मानिस जस्तै रोबोट, घरधन्दादेखि नृत्य समेत गर्ने

काठमाडौं । त्यो समय टाढा छैन जब हामीले बजारमा मानिस जस्तै रोबोट अर्थात् ह्युमानोइड रोबोट देख्न पाउनेछौँ । उसो त यस्तो मानवरुपी रोबोटको निर्माण कैयन् कम्पनीहरुले काम गरिरहेका छन् । विद्युतीय कार निर्माता कम्पनी टेस्ला पनि यो क्षेत्रमा अग्रस्थानमा रहेको छ । टेस्लाले गतवर्ष आफ्नो पहिलो ह्युमानोइड रोबोट टेस्ला बम्बलबी सार्वजनिक गरेको थियो । यो […]

सम्बन्धित सामग्री

‘परिबन्दले मानिस बेवारिसे लास हुनपुग्छ’

बेवारिसे लासलाई स–सम्मान व्यवस्थापन गर्न राज्यले रकम नै छुट्याउँदैन । पोस्टमार्टम गरेपछि बेर्ने कपडा चाहिन्छ, त्यो समेत उपलब्ध हुँदैन । कुनै व्यक्तिले मरेपछि पाउनुपर्ने सम्मान माथि राज्यले गरेको उपेक्षापूर्ण व्यवहार हो, यो ।

क्युबामा समुद्री आँधीका कारण १० लाख मानिस अन्धकारमा बस्न बाध्य

काठमाडाैं । क्युबामा हालै आएको आँधीका कारण हजारौं मानिस विस्थापित हुँदा १० लाख मानिस अध्यारोमा बस्न बाध्य भएका छन् । क्युबामा आएको इयान नामक आँधीका कारण एक जनाको मृत्युको भएको छ । साथै भवन तथा संरचनामा ठूलो क्षति पुगेको छ। यसैबीच क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेलले आँधी प्रभावित क्षेत्रको समेत भ्रमण गर्नु भएकाे छ । […]

‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक

गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने देखाउन खोजेको छ । एक जोडी युवायुवतीको प्रेम, रोमान्स र वैदेशिक रोजगारीको कथा समेत ट्रेलरमा देख्न सकिन्छ ।सौरपानी मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हन् । मणि नेपाली पनेरू निर्माता रहेको फिल्ममा अभिनास न्यौपाने र श्रेया कार्कीको मुख्य छ ।  फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य, सविना न्यौपाने,

केन्टकीमा बाढी : अझै सयौं मानिस बेपत्ता, लुटपाट बढेपछि 'ओभरनाइट कर्फ्यू' घोषणा

अमेरिकाको केन्टकी राज्यमा गएको बाढीपछि सयौं मानिस बेपत्ता भएको बीबीसीले उल्लेख गरेको छ। राज्यको दक्षिणी क्षेत्रमा गएको बाढीका कारण हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा बालबालिका समेत छन्। राज्यका गभर्नर एन्डी बेशहेरले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। बाढीका कारण सयौं घरहरुमा क्षति पुगेको १२ हजारभन्दा बढी घरमा…

रुसी घेराबन्दी र गोलाबारीमा मारिपोल शहर, अझै एक लाख मानिस नाजुक अवस्थामा

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अझै पनि करिब एक लाख मानिस दक्षिण तटीय शहर मारिपोलमा फसेको बताएका छन् । रुसी घेराबन्दीमा रहेको शहर मारिपोलमा लगातार गम्भीर गोलाबारी हुँदै आएको छ । रुसी सैनिकले आवासीय क्षेत्र, सार्वजनिक स्थल, सर्वसाधारणले आश्रय लिएका स्थानमा समेत गोलाबारी गरेको युक्रेनी अधिकारीले बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले दैनिक रुपमा सामाजिक सञ्जाल मार्फत […]

लता मंगेशकरको अन्तिम यात्रामा सहभागी भए हजारौं मानिस

भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरको अन्तिम यात्रा मुम्बईमा रहेको उनको निवास प्रभुकुञ्जबाट शिवाजी पार्कतर्फ अघि बढेको छ ।  आइतवार बिहान लताको निधन भएको हो ।  शिवाजी पार्कमा साँझ उनको अन्त्येष्टि हुँदैछ ।  उक्त अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुँदैछन् ।  लता मंगेशकरको अन्तिम यात्रामा हजारौं मानिस सहभागी भएका छन् ।

जहाँ बिहेका जन्ती र पाहुना पनि भाडामा पाइन्छ

काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा पाइनु त सामान्य नै हो, तर अहिलेको मानिस समेत भाडामा पाउन थालिएको छ । मानिस पनि विशेष मानिस । हो, संसारमा एउटा यस्तो देश छ, जहाँ बिहेमा जन्ती तथा पाहुनाहरु पनि भाडामै पाउन सकिन्छ । […]

एमाले फुटेको छैन, केही मानिस चोइटिएर गएका मात्रै हुन् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले विभाजन नभएको दाबी गरेका छन् । एक अन्तर्वार्तामा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एमाले विभाजन भएको नभई केही मानिस पार्टीबाट चोइटिएर गएको जिकिर गरे । ‘एमाले विभाजित भएको होइन, टुक्रिएको वा चोइटिएको हो,’ उनले भने, ‘केही मानिसहरु पार्टीबाट अलग भएको हो ।’ ५१ वर्षअघिदेखि […]

चितवनमा पहिरोले दुई घर बगायो, चार जना मानिस बेपत्ता

काठमाडौंः चितवनमा बाढी पहिरोमा परि ४ जना मानिस बेपत्ता भएका छन्। हिजोदेखि परेको अविरल वर्षाको कारण बाढी पहिरो आउँदा राप्ती नगरपालिका १२ मा रहेका दुई वटा घर बगाएको हो। घरमा रहेका ४ जना मानिस समेत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। बेपत्ता भएका मानिसको खोजी भइरहेको…

यी बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छन

ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने... The post यी बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छन appeared first on Purbeli News.