युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अझै पनि करिब एक लाख मानिस दक्षिण तटीय शहर मारिपोलमा फसेको बताएका छन् । रुसी घेराबन्दीमा रहेको शहर मारिपोलमा लगातार गम्भीर गोलाबारी हुँदै आएको छ । रुसी सैनिकले आवासीय क्षेत्र, सार्वजनिक स्थल, सर्वसाधारणले आश्रय लिएका स्थानमा समेत गोलाबारी गरेको युक्रेनी अधिकारीले बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले दैनिक रुपमा सामाजिक सञ्जाल मार्फत […]