चितवनमा पहिरोले दुई घर बगायो, चार जना मानिस बेपत्ता

काठमाडौंः चितवनमा बाढी पहिरोमा परि ४ जना मानिस बेपत्ता भएका छन्। हिजोदेखि परेको अविरल वर्षाको कारण बाढी पहिरो आउँदा राप्ती नगरपालिका १२ मा रहेका दुई वटा घर बगाएको हो। घरमा रहेका ४ जना मानिस समेत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। बेपत्ता भएका मानिसको खोजी भइरहेको…