लता मंगेशकरको अन्तिम यात्रामा सहभागी भए हजारौं मानिस

भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरको अन्तिम यात्रा मुम्बईमा रहेको उनको निवास प्रभुकुञ्जबाट शिवाजी पार्कतर्फ अघि बढेको छ ।  आइतवार बिहान लताको निधन भएको हो ।  शिवाजी पार्कमा साँझ उनको अन्त्येष्टि हुँदैछ ।  उक्त अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुँदैछन् ।  लता मंगेशकरको अन्तिम यात्रामा हजारौं मानिस सहभागी भएका छन् ।   

सम्बन्धित सामग्री

पोखरामा अंग्रेजी नयाँवर्षको भव्य स्वागत (फोटोसहित)

अंग्रेजी वर्ष २०२३ को बिदाई गर्दै नयाँवर्ष २०२४ लाई पर्यटकीय क्षेत्र लेकसाइडले सडकबाटै भव्य स्वागत गरेको छ। सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए।...

विराटनगरको रथयात्रामा हजारौं सहभागी

४ भदौ, विराटनगर । कोरोना महामारीका कारण दुई वर्ष स्थगित भएर यस वर्ष निकालिएको राधाकृष्ण रथयात्रामा विराटनगरका हजारौं भक्तजन सहभागी भएका छन् । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा राधाकृष्ण रथयात्रा निकाल्ने प्रचलन छ । कोरोना महामारीका कारण २०७७ र २०७८ मा रथयात्रा भएन । कोरोना महामारीको जोखिमका बीच शनिबार निकालिएको ५४ औं रथयात्रा पानी […]

आलुका बोट सप्रिएपछि किसान खुसी

उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाअन्तर्गत तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने हजारौं किसान आलुखेतीमा सहभागी हुँदै आएका छन्।...

पोखरामा सडकबाटै नयाँ वर्षको भव्य स्वागत

सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए । पोखरामा नयाँ वर्षको अवसरमा सडक महोत्सव आयोजना गरिएको छ ।

सिन्धुलीमा हजारौं तिर्थालुलाई गुर्जो चियाको सेवा

काठमाडौं, १५ मंसिर । सिन्धुलीस्थित् कुश्वेश्वरधाममा नवनिर्मित गोरखनाथ मन्दिरको उद्घाटनमा सहभागी हजारौं तिर्थालुहरुलाई गुर्जो चियाको सेवा गरिएको छ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले उक्त कार्यक्रममा सहभागी तिर्थालुहरुलाई गुर्जो चियाको सेवन गराईएको र गुर्जोको चिया प्याकेटसमेत वितरण गरिएको जानकारी दिए । उनले गुर्जोको चिया सेवनकर्ताहरू खुशी भएका थिए । पछिल्लो समय राजलवटले देशव्यापी रुपमा निःशुल्क गुर्जो […]

इजरायलको विरोधमा हजारौं पाकिस्तानी सडकमा उत्रिए

बीबीसी। पाकिस्तानको कराँची सहरमा प्यालेस्टाइनको समर्थन र इजरायलको विरोधमा हजारौं मानिस सडकमा उत्रेका छन्। प्रदर्शनकारीहरुले बिभिन्न प्लेकार्ड बोकेर गाजामा इजरायली कारबाही तत्काल रोक्न र युद्धबिरामको माग गरेका छन्। विरोध प्रदर्शनमा कराँची पत्रकार संघ, पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्ट,पाकिस्तान मेडिकल एसोसिएसन,नेशनल ट्रेड युनियन एसोसिएसन र आम सर्वसाधरण सहभागी भएका थिए। प्रदर्शनकारीले अल-अक्सा मस्जिद माथिको नियन्त्रण छोड्न इजरायललाई आग्रह गरेका छन्।

इजरायलको विरोधमा हजारौं पाकिस्तानी सडमा उत्रिए