क्युबामा समुद्री आँधीका कारण १० लाख मानिस अन्धकारमा बस्न बाध्य

काठमाडाैं । क्युबामा हालै आएको आँधीका कारण हजारौं मानिस विस्थापित हुँदा १० लाख मानिस अध्यारोमा बस्न बाध्य भएका छन् । क्युबामा आएको इयान नामक आँधीका कारण एक जनाको मृत्युको भएको छ । साथै भवन तथा संरचनामा ठूलो क्षति पुगेको छ। यसैबीच क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेलले आँधी प्रभावित क्षेत्रको समेत भ्रमण गर्नु भएकाे छ । […]