खेलाडीमा जुझारुपन आवश्यक छः खेलकुद मन्त्री

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले स्व. प्रकाश दाहाल निडर र जुझारु स्वभावको व्यक्ति भएको बताएका छन्। आफूले निकै नजिकबाट दाहालको जुझारुपन महसुस गरेको भन्दै मन्त्री अथकले खेल क्षेत्र र खेलाडीमा पनि त्यसप्रकारको जुझारुपन आवश्यक रहेको बताए। स्व. प्रकाश दाहालको स्मृतिमा आयोजित दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा मन्त्री अथकले दाहालको व्यक्तित्वबाट आफू […]

सम्बन्धित सामग्री

खेलकुद पूर्वाधारमा पूर्ण सहयोग: खेलकुद मन्त्री : RajdhaniDaily.com

RajdhaniDaily.com | पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण सहयोग रहने -

बजेट विनियोजन नहुँदा शहीद हिरालाल रंगशाला अलपत्र

बारा– नियमित रूपमा खेलकुद गतिविधि भइरहने शहीद हिरालाल रंगशालामा लामो समय बजेट विनियोजन नहुँदा निर्माण हुन सकेको छैन । जिल्लामा सानादेखि ठूला प्रतियोगिता हुने मैदान निकै कम भएका कारण तत्कालीन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले निजगढमा निर्माण हुने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्रयाकको निर्माणपछि निजगढमा खेल मैदान आवश्यक हुने […]

खेलकुदमन्त्री अथकद्वारा लमही क्रिकेट मैदानको अवलोकन

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गरेका छन् । गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले सोमबार निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गरे ।अवलोकनका क्रममा बन्त्री अथकले रंगशालाको बाँकी काम छिट्टै पूरा गर्न आवश्यक बजेट विनियोजन गरीने बताए । लमही क्रिकेट रंगशालालाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रुपमा विकास […]

यस्ता छन् राखेप बोर्डं बैठकका १७ निर्णयहरु

राष्ट्रिय खेलकुद परिषदको ११३ औ बैठक सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको बैठकले बिभिन्न १७ निर्णय गरेको छ ।यस्ता छन्, राखेप बोर्ड बैठकका १७ निर्णय :–बैठकमा परिषद्को आ.व. २०७९÷०८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरियो ।–नवौं राष्ट्रिय खेलकुद २०७९ को सम्वन्धमाक) खेलाडी तथा अफिसियललाई दैनिक रु २००० भत्ता दिनेख)  प्रदेश छनौटका लागि आवश्यक बजेट उपलव्ध गराउनेग) सम्वन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्वन्धित टीममा स

नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि केन्द्रबाट समन्वय नभएको गुनासो

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले शुक्रबार बोलाएको समन्वय समितिको बैठकमा परिषदका पदाधिकारीले केन्द्रबाट आवश्यक समन्वय नहुदाँ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा समस्या भएको गुनासो गरेका हुन् ।

एड्सविरूद्ध सचेतना बढाउन खेलकुद अन्तरक्रिया सम्पन्न

खेलकुद महासंघको आयोजनामा एचआईभी÷एड्स विरुद्ध खेलकुद अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । ३४ औं विश्व एड्स दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एड्स विरूद्ध सबैमा सचेतना र सतर्कताको भावना जागृत हुन आवश्यक रहेको बताए । खेलकुद मन्त्रालयका सचिव डा. दोमादर रेग्मीले एड्स विरूद्ध सचेतनाको सन्देश प्रवाह गर्न खेलकुद पनि महत्वपूर्ण क्षेत्र बन्न सक्ने धारणा व्यक्त गरेका थिए ।  कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्ष...

खेलकुद मन्त्रीको खेलाडीलाई सुझाव : प्रकाश दाहाल जस्तै जुझारु हुनुहोस्

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले स्वर्गीय प्रकाश दाहाल निडर र जुझारु स्वभावको व्यक्ति भएको बताउँदै खेलाडीहरू पनि उनीजस्तै बन्न सुझाव दिएका छन् । आफूले निकै नजिकबाट दाहालको जुझारुपन महसुस गरेको बताउँदै मन्त्री अथकले खेल क्षेत्र र खेलाडीहरूमा पनि त्यस प्रकारको जुझारुपन आवश्यक रहेको बताएका हुन् । स्व. प्रकाश दाहालको स्मृतिमा आयोजित दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री अथकले दाहालको व्यक्तित्वबाट आफू निकै प्रभावित भएको उल्लेख गरे । सामाजिक रूपान्तरणको

खेलाडीहरू सबैभन्दा नजिकका सल्लाहकार हुन : खेलकुद मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेल क्षेत्रमा नयाँ क्रान्ति आवश्यक रहेको बताए । मंगलबार नेपाल अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका पदाधिकारीहरूसँगको भेटघाटका क्रममा मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासकालागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको बताए ।समग्र नेपाली युवा तथा खेलाडीहरूको भविश्य निर्माणको जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै मन्त्री अथकले सबै पक्षसँगको सहकार्यबाट […]

खेल क्षेत्रको विकासको लागि सल्लाह

युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले आफू खेल क्षेत्रको विकासका लागि खेल क्षेत्रका व्यक्तित्वहरूसँग आवश्यक सल्लाह–सुझाव मागेका छन् ।शनिबार ओलम्पिक डे को अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाँले आफूले युवा तथा खेलकुद मन्त्रालय अन्य मन्त्रालयभन्दा राम्रो बनाउन चाहेको उल्लेख गर्दै मन्त्रालयलाई राम्रो बनाउनका निम्ति सरोकारवालासँग सल्लाह, सुझाव माग गरेका हुन् । आफ्नो ध्यान खेलकुद क्षेत्रमा […]