खेलकुदमन्त्री अथकद्वारा लमही क्रिकेट मैदानको अवलोकन

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गरेका छन् । गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले सोमबार निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गरे ।अवलोकनका क्रममा बन्त्री अथकले रंगशालाको बाँकी काम छिट्टै पूरा गर्न आवश्यक बजेट विनियोजन गरीने बताए । लमही क्रिकेट रंगशालालाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रुपमा विकास […]

सम्बन्धित सामग्री

खेलकुदमन्त्री अथकले गरे लमही क्रिकेट मैदानको अवलोकन

दाङ- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गरेका छन्। गृहजिल्ला पुगेका मन्त्री अथकले सोमबार निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गरेका हुन्। अवलोकनका क्रममा मन्त्री अथकले रंगशालाको बाँकी काम छिट्टै पूरा गर्न आवश्यक बजेट बिनियोजन गरिने बताए। लमही क्रिकेट रंगशालालाई पश्चिम नेपालको महत्त्वपूर्ण खेल मैदानका रूपमा विकास गर्न […]

धुर्मुस–सुन्तलीले बनाउन नसकेको क्रिकेट रंगशालामा खेलकुदमन्त्रीको अवलोकन

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले अवलोकन गरेका छन् । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फाउन्डेसनले ३ वर्षअघि निर्माण शुरू गरेको रंगशालाको काम अहिले अलपत्र छ । आर्थिक संकटका कारण धुर्मुस–सुन्ततीले रंगशाला निर्माणको कामबाट हात झिकेपछि भरतपुर महानगरले सक्रियता देखाएको छ । रंगशालाको काम अगाडि बढाउने विषयमा भरतपुर महानगरकी मेयर रेणु दाहालले बिहीवार सर्वपक्षीय अन्तर्क्रिया राखेकी छन् । अन्तक्र्रियामा म...