सामाजिक सञ्जालमा मानिसहरुले आजभोलि आफ्नो जीवनसँग सम्बन्धित घटना सेयर गर्छन् । एक व्यक्तिले अनलाइन सेयरिङ साइट रेडिटमा आफ्नो जीवनसँग सम्बन्धित यस्तो कुरा बताएका छन्, यो बारेमा तपाई थाहा पाएर अचम्ममा पर्नुहुने छ । यी व्यक्तिले आफ्नो नोकरीको अनुभव सेयर गरेका छन् । उनले ५ वर्षसम्म जागिरको रूपमा केही गरेनन् । तर, उनको तलब र बढुवा […]