काठमाडौं, १७ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको सफल शल्यक्रिया सम्पन्न भएको छ । भट्टराईको पेटमा रहेको न्युरो–इन्डोक्राइनको ट्युमरको आज वीर अस्पतालमा शल्यक्रिया गरिएको हो। पेटको न्युरो-इन्डोक्राइन ट्यूमरको सफल शल्यक्रिया र शीध्र स्वास्थ्यलाभको कामना, बा ! शल्यक्रियामा संलग्न वीर अस्पतालको चिकित्सक टोली, अस्पताल परिवारप्रति सधन्यवाद शुभकामना । Best wishes […]