देश बेच्ने पैसा हामीलाई चाहिँदैन, प्रचण्डले एमसीसीलाई पत्र लेख्नु बाध्यता : मात्रिका यादव (भिडिओसहित)

काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री मात्रिका यादवले एमसीसी नेपालको हितमा रहेको छ वा छैन भन्ने कुरा पहिले हेर्नुपर्नेमा जोड दिएका छन् । उनले प्रचण्डले प्रतिगमनविरुद्धको लडाई लडेर किस्तीमा लगेर शेरबहदुर देउवालाई प्रधानमन्त्री पद दिएको सुनाए । उनले अग्रगमनमा मुलुकलाई अघि बढाउनको लागि आफूहरुले देउवालाई प्रधानमन्त्री बनाएको जिकिर गरे […]