महाजात्रा हेरेर फर्केपछि...

जागिर खोज्दाखोज्दै एक गाडी पैसा लुकाउन तीन भाइलाई आइलागेको बाध्यता र त्यसले निम्त्याएको द्वन्द्व नै फिल्मको मुख्य कथा हो ।

सम्बन्धित सामग्री

‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चलचित्र ‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक चलचित्र बनेको बताउनुभएको छ । उहाँले मङ्गलबार बेलुकी महाजात्रा हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सो भनाइ राख्नुभएको हो । “देशमा सुशासन, समृद्धिको कुरा गर्छौं तर भ्रष्टाचार र बेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई भिन्न शैलीमा चलचित्रमा प्रस्तुत गरिएको छ । नेताहरूले चलचित्र हेरेर मम भन्न सक्नु पर्छ,” पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “राजनीतिज्ञले सत्यलाई स्विकार्नु पर्छ तर परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन् । म फिल्म हेरिरहँदा कुनै क्षण भावुक भएँ, केही दृश्यमा आँसु रोक्न सकिनँ । समग्रमा चलचित्र हेरेर आनन्द आयो ।”

महाजात्रा हेरेर नेताले म म भन्न सक्नुपर्छ : डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले फिल्म ‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक बनेको बताएका छन् । मङ्गलवार बेलुकी ठमेलको छाया सेन्टरमा रहेको क्युएफएक्समा बेलुकीको शो हेरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूलाई मन पर्ने शैलीको फिल्म बनाएको भन्दै निर्माण टिमलाई धन्यवाद दिए । ‘यो फिल्म मनोरञ्जकसँगै सन्देशमूलक बनेको छ । देशमा सुशासन, सम्वृद्धिको कुरा गर्छौँ तर भ्रष्टाचार र बेथितिले […]

‘महाजात्रा’ हेरेपछि बाबुराम : नेताहरुले फिल्म हेरेर मम भन्न सक्नुपर्छ

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले फिल्म ‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक बनेको बताएका छन् । क्यूएफएक्सको छाया हलमा मंगलबार बेलुका फिल्म हेरेपछि उनले भने, ‘देशमा सुशासन, समृद्धिको कुरा गर्छौँ तर भ्रष्टाचार र बेथितिले कसरी जरा गाडेको छ …

महाजात्रालाई राम्रो प्रतिक्रिया

‘महाजात्रा’ लाई विशेष सो मा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । चलचित्रको विशेष सो हेर्न पुगेका कलाकारले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । अभिनेता मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौलालगायतका कलाकारले चलचित्र हेरेर प्रतिक्रिया दिएका छन् । अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र हेरिरहँदा समय बितेको पत्तै नपाएको बताउनुभयो । उहाँले कुनै चलचित्र राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ । यसले सन्देश दिन्छ तर जात्राकै शैलीमा ।