उत्तरी गोरखा जोड्ने १८ किलोमिटर सडक सेनाले गर्‍यो हस्तान्तरण

२७ असार, गोरखा । बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तर्तगको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाले हावा डाँडादेखि दोभानसम्मको खण्ड ट्र्याक खोलेर विभागलाई हस्तान्तरण गरेको हो । सोमबार सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले एक कार्यक्रमका बीच सडक विभाग अन्तर्गतको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण […]

सम्बन्धित सामग्री

सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध

उत्तरी गोरखा जोड्ने बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्ड सुक्खा पहिरो खसेर आज अवरुद्ध भएको छ ।

लार्केपास गर्न गएका विदेशी पर्यटकको उत्तरी गोरखामा मृत्यु

लार्केपास गर्न उत्तरी गोरखा पुगेका एक पर्यटकको मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका १ धर्मशाला स्थित लार्के होटलमा बास बसेका ६४ वर्षीय कोरियन नागरिक डोङकि जोङको मृत्यु भएको प्रहरीले जनाएको छ।...

खच्चडले धानेको उत्तरी गोरखा

पेम्बा छिरिङ उमेरले ६० नाघे । उत्तरी गोरखाको दुर्गम बिहीको रानागाउँका पेम्बाको किसानी, गोठालो र ज्याला मजदुरीबाहेक इलम छैन । एउटै सुर्ता छ, ‘पाखोबारीमा गरेको दुःखले बाह्रै महिना खान पुग्दैन ।’ हातमुख जोर्न वैकल्पिक काम खोज्नुपरेको छ ।

सदरमुकामसँग जोडिँदै उत्तरी गोरखा, माछा खोलाबाट बस चल्न सुरु

गोरखादेखि ६८ किलोमिटर टाढा रहेको मछाखोला सम्म नियमित बस चल्ने गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए।...

उत्तरी गोरखा र उपल्लो डोल्पा जिल्ला कि मध्यहिमाली राज्य ?

गत हप्ता देशका दुई पूर्व प्रधानमन्त्री मध्यहिमाली क्षेत्र पुगेका थिए । गोरखा डा. बाबुराम भट्टराईको गृहजिल्ला नै भइहाल्यो । करीब दुई हप्ता गृहजिल्ला र निर्वाचन क्षेत्रका विभिन्न गाउँ जाने क्रममा डा. भट्टराईले गोरखाको धार्चे पुग्दा ‘उत्तरी गोरखामा भिन्नै जिल्ला चाहिन्छ’ भनेर बोलेको समाचार आयो । अर्का पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड भने ‘उपल्लो डोल्पा’ पुगेका […]

गोरखाको रुईला भन्ज्याङ नाका दुई वर्षदेखि ठप्प

पोखरा– उत्तरी गोरखा, सीमा नम्बर ३५ पिलर (रुईला भन्ज्याङ) दुई वर्षदेखि बन्द छ । अविरल वर्षाको कारण तल्लो क्षेत्रबाट उक्लिने सबै बाटो ठप्प छ । मान्छे र घोडा खच्चड हिँड्न सकस पर्छ । एक हिसाबले यी बाटाहरू पूर्णतः बन्द नै छन् । त्यसो त उत्तरी गोरखा छुने सडकको ट्रयाक अहिलेसम्म खुलिसकेको छैन । भौगोलिक विकटताका […]

उत्तरी गोरखा पुगेर फर्किए गृहमन्त्री खाण, बाटो मर्मतमा पहल गर्ने प्रतिवद्धता

उनले छिट्टै बाटो मर्मत गर्ने र खाद्यान्न ढुवानीलगायतमा सरकारले सहयोग गर्ने प्रतिवद्धता स्थानीय बासिन्दासँग गरेका थिए।

विपद् ब्यवस्थापन टिमको उत्तरी गोरखामा ‘रेकीभिजिट’

राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको टोली ‘रेकी भिजिट’ (स्थलगत अध्ययन) गर्न बुधवार उत्तरी गोरखा पुगेको छ ।...

१० वर्षमा बन्यो उत्तरी गोरखा जोड्ने सोती खोला पुल

उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका जाने सोती खोलाको पुल निर्माण सुरु भएको १० वर्षपछि सञ्चालनमा आएको छ। २५ मिटर लामो मोटरेबल पक्की पुल दुई करोड २४ लाखमा निर्माण भएको हो। ‘ढिलै भए पनि पुल बनेको छ, गाडी गुड्न सुरु गरिसक्यो,’ ठेक्का लगाउने ११ किलो ...

उत्तरी गोरखा पुगे गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मन्त्रीहरुसहित तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखा पुगेर फर्किएका छन्।...