रोनाल्डो चम्किदा पोर्चुगलको शानदार जीत

एजेन्सी । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै एक एसिस्ट दिएपछि पोर्चुगलले युईएफए नेसन्स लिग ए मा शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा पोर्चुगलले स्विट्जरल्याण्डलाई ४-० गोलले पराजित गरेको हो । इस्टाडियो जोसे अल्भालडेमा भएको खेलमा पोर्चुगललाई जीत दिलाउन रोनाल्डोले दुई गोल गर्दा विलियम कार्भाल्हो र जोए कान्सेलोले एक/एक गोल गरे […]

सम्बन्धित सामग्री

रोनाल्डो चम्किदा अल नासारको सानदार जीत

काठमाडौँ – अल नासरले अल एडालाहमाथि सानदार जित दर्ता गरेको छ । साउदी प्रिमियर लिगमा अल नासरले घरेलु टोली अल एडालाहमाथि ५–० को सानदार जित दर्ता गरेको हो । प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियमा मंगलबार राति भएको खेलको ४०औं मिनेटमा रोनाल्डोले पेनाल्टी सुट आउटवाट गोल गर्दै अल नासरलाई पहिलो हाफमा १–० को अग्रता […]

रोनाल्डोले म्यानचेस्टर डर्बी गुमाउने

क्रिस्टियानो रोनाल्डो र एडिन्सन काभानी चोटका कारण म्यानचेस्टर सिटीसँग म्यानचेस्टर युनाइटेडको डर्बी भिडन्तबाट बाहिर भएको गोल डटकमले जनाएको सक्छ।युनाइटेडले आइतबार आफ्नो छिमेकीसँग खेल्नको लागि इतिहाद स्टेडियमको यात्रा गर्नेछ । हाल तालिकामा दुई टोलीबीच १९ अंकको अन्तर रहेको छ । राल्फ रङ्गनिकको टोलीलाई चौथो स्थान सुरक्षित गर्न आजको खेलमा जीत चाहिएको छ । तर दुई मुख्य स्ट्राइकरहरूको अनुपस्थितिमा युनाइटेडका लागि आजको खेल कठिन हुने देखिएको छ ।रोनाल्डो घाइते भएको गोलले बताएको छ भने ग्रोइनको समस्याका कारण व

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको गोल वर्षा

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले पोर्चुगलले लक्जम्बर्गमाथि शानदार जीत हासिल गरेको छ । विश्वकप छनोट अन्तरगत मंगलबार राति भएको खेलमा पोर्चुगल ५–० गोलले विजयी भएको हो ।खेलका आठौँ र १३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले टोलीलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले अर्को गोल थपे । दोस्रो हाफमा जोआओ पाल्हिन्हाले चौथो गोल गरे भने खेलको अन्त्यतिर रोनाल्डोले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे ।योसँगै रोनाल्डो आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ११५ पुर्या

रोनाल्डोबिना जीतविहीन युभेन्टस

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गुमाएको युभेन्टस यो सिजन इटालियन सिरिए एमा जीतविहीन रहेको छ । शनिबार युभेन्टस नापोलीसँग १–२ गोलअन्तरले पराजित भयो ।तीन सिजनमा युभेन्टसलाई २ वटा लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका रोनाल्डो १.२८ करोड पाउन्डमा आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड पुगेका छन् । आफ्नो पहिलो खेलमा नै उनले दुई गोल गर्दै युनाइटेडलाई न्युक्यासलविरुद्ध ४–१ को जीत दिलाउन सफल भएका छन् ।यता, रोनाल्डोको अनुपस्थितिमा अल्भारो मोराटाले खेलको सुरुवातमा नै युभेन्टसलाई

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बने रोनाल्डो

पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।  बिहीवार बिहान सम्पन्न विश्वकप छनौट अन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड विरुद्धको खेलमा आफ्नो व्यक्तिगत दुई गोल गर्दै रोनाल्डो सर्वाधिक गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडी बनेका हुन्। यसअघि इरानका अलि दाइको १०९ गोलको कीर्तिमानीलाई उछिन्दै रोनाल्डोले १११ गोल गर्न सफल भएका छन्।  आयरल्याण्डविरुद्धको खेलमा हारको नजिक पुगिसकेको पोर्चुगललाई रोनाल्डोले खेलको अन्तिम समयमा गरेको दुई गोलले जीत दिलाउन सफल भएको थियो।

यूरो २०२० : पहिलो खेलमै रोनाल्डोको दुई कीर्तिमान

यूरो २०२० मा विजयी शुरुवात गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले दुई नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । मंगलबार राति भएको खेलमा पोर्चुगल हंगेरीविरुद्ध ३–० गोलले विजयी बनेको हो ।पोर्चुगललाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई तथा राफायल गुरेरोले एक गोल गरे । योसँगै रोनाल्डो यूरोपियन च्याम्पियनसीपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले मिसेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान उछिनेका हुन् । खेलमा रोनाल्डोले प्रतियोगितामा व्यक्तिगत १० औँ र ११ औँ गोल गरे । दुई गोलसँगै अली देइले

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको जीत

काठमाडौं  :  इटालियन सिरी ए फुटबलमा  युभेन्टसले काग्लीअरीलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोको  ह्याट्रिकको मद्दतले युभेन्टसले काग्लीअरीमाथि ३(१ गोल अन्तरको जित हासिल गरेको हो ।रोनाल्डोले खेलको १०औं, २५औं र ३२औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए। यस सँगै रोनाल्डो आफ्नो क्यारियरमा ७७० गोल गर्दै ब्राजिलमा महान खेलाडी पेलेको ७६७ गोलको किर्तीमानलाई तोडेका छन्। आफ्नो किर्तिमान तोडेपछि पेलेले पनि रोनाल्डोलाई बधाई दिएका छन्। त्यस्तै काग्लीअर

लाजियोमाथि बायर्नको सहज जित, चेल्सीले एट्लेटिकोलाई हरायो

काठमाडौं : साविक विजेता बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ।लाजियोको घरेलु मैदानमा बायर्नले ४-१ को जीत निकाल्यो। बायर्नको जीतमा  रोवर्ट लेवाण्डोस्कीले नवौं मिनेटमा गरे। उउनले ७२ औं च्याम्पियन्स लिग गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचिमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीपछि तेस्रो स्थानमा पुगेका छन्।२४ औं मिनेटमा जमाल मुसियालाले गोल गरे। १७ वर्षीय मुसियाला च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। ४२ औं मिनेटमा लेरोय सानेले गो

रोनाल्डोविनै मैदान उत्रिएको पोर्चुगलको क्रोसियामाथि सानदार जीत

यूइएफए नेशन्स लिगको ‘समूह सी’ मा रहेको पोर्चुगलले क्रोसियामाथि ४–१ को सानदार जीत निकालेको छ। आइतबार बिहान सम्पन्न खेलमा स्टार स्र्टाइकर रोनाल्डो बिना मैदान उत्रिएको पोर्चुगलले बलियो प्रतिदन्द्धि क्रोसियमाथी जीत निकाल्दै उत्कृष्ट सुरुआत गरेको छ।

रोनाल्डो बिनै युभेन्टसले निकाल्यो ४-१ को जीत

युडिनेसका लागि एक मात्र गोल खेलको ८४ औँ मिनेटमा लासाग्नाले एक गोल फर्काएका थिए ।