काठमाडौं, असोज २१ । युईएफए नेसन्स लिग ए च्याम्पियन्सको पहिलो सेमिफाइनल खेलमा स्पेनले इटालीलाई पराजित गरेको छ । इटालीको मिलानो शहरमा आज बिहान सम्पन्न खेलमा स्पेनले २-१ गोलले इटालीलाई पछि पार्दै फाइनलको यात्रा तय गरेको हो । खेलको १७औं मिनेटमै स्पेनका स्ट्राइकर टोरेसले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा टोरेसले नै […]