युईएफए नेसन्स लिग फुटबलको लिग ए को समूह ३ बाट इटाली फाइनल्स फोरमा प्रवेश गरेको छ। बुढापेस्टमा भएको खेलमा हंगेरीमाथि २-० को जित निकाल्दै इटाली समूहको शीर्ष स्थानमा रह्यो। इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्कोले समान १-१ गोल गरे। पुस्कास एरिना बुढापेस्टमा सोमबार राति भएको खेलको २७औँ मिनेटमा जियाकोमो रास्पाडोरीले गोल गर्दै इटालीलाई अग्रता […]