एजेन्सी । युईएफए नेसन्स लिग अन्तर्गत भएको खेलमा स्पेन पराजीत भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा स्पेन स्वीट्जरल्यान्डसँग २-१ गोलले स्तब्ध बनेको हो । इस्टेडियो डीला रोमारेडामा भएको खेलमा स्वीट्जरल्यान्डलाई जीत दिलाउन मानुएल अकान्जी र ब्रेल इम्बोलोले समान एक-एक गोल गरे । स्पेनको लागि जोर्डी अल्बाले एक गोल फर्काए । खेलको २१ औं […]