दराजको वाषिक ‘सेलर समिट’ सम्पन्न

काठमाडौँ। अनलाइन किनमेल गर्न सकिने ई–कमर्स प्लटेफर्म दराजले यो वर्षको दराज ‘सेलर समिट’ सम्पन्न गरेको छ। दराजमा सामान बिक्री गर्ने बिक्रेता (सेलर)लाई उनीहरूको सहयोग र प्रतिबद्धताप्रति आभार व्यक्त गर्न यो सम्मेलन (समिट) आयोजना गरेको कम्पनीले जनाएको छ।

सम्बन्धित सामग्री

दराजको ‘विक्रेता सम्मेलन’ सम्पन्न

ई–कमर्स ब्रान्ड दराजले बुधबार ‘विक्रेता सम्मेलन’को आयोजना गरेको छ। ललितपुरको हेरिटेज गार्डेनमा आयोजित

महिला शसक्तीकरण र दिगो विकासमा दराजको सक्रियता

काठमाडौं। ई–कमर्श प्लेटफर्म दराजले संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूमा आधारित रहेर यस वर्ष समुदायमा आधारित विभिन्न उत्थानशील योजना सम्पन्न गरेको बताएको छ । रणनीतिक रूपमा युवा तथा महिलालाई उद्यमशीलतातर्फ उत्प्रेरित गर्दै समावेशी र दिगो भविष्य निर्माणमा सहयोग गरेको कम्पनीको भनाइ छ ।  दराजले ‘लाइफ प्रोजेक्ट फर युथ’ र ‘उद्देश्य गल्र्स इन स्टिम’ जस्ता संस्थासँगको सहकार्यमा प्राविधिक ज्ञान, रोजगारी र उद्यमशीलता प्रवर्द्धन गरेको जानकारी दिएको छ । कार्बन उत्सर्जनको न्यूनीकरणमा सघाउन ‘डोको रिसाइक्लर्स’सँगको सहकार्यमा प्याकेजिङमा प्रयोग हुने प्लास्टिक रिसाइकल गरेर पाइप बनाइँदै आएको दराजले बताएको छ । यसबाहेक दराजले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकतामा राखेको छ । यसअन्तर्गत २ ट्रक र ७५ बाइक गरी कुल ७७ विद्युतीय सवारीसाधनलाई डेलिभरीमा प्रयोग गरिँदै आएको बताइएको छ ।

दराज सेलर समिट-२०२३ सम्पन्न

दराज नेपालले यस वर्षको दराज सेलर समिट-२०२३ सम्पन्न गरेको छ। कम्पनीले दराजको सबै बिक्रेताहरूलाई उनीहरूको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गरेको छ।...

दराजको पहिलो समिट सम्पन्न

अनलाइन बजार दराजले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन सम्पन्न गरेको छ ।सो सम्मेलनमा प्रमुख वक्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र एमओसिआइटीका सचिव डा.वैकुण्ठ अर्याल थिए । विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी थिए ।दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले ई–कमर्सको माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव […]

दराजको पहिलो वार्षिक दराज समिट सम्पन्न

दराज नेपालको अग्रणी अनलाइन बजारले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन सम्पन्न गरेको छ।

राप्ती नगरपालिका : चुपचाप नमुना काम गरिरहेको एउटा दूर दराजको पालिका

जिल्ला, अनि त्यहाँका स्थानीय सरकारहरूको नाम लिनासाथ धेरैको दिमागमा भरतपुर महानगरपालिका नै आइपुग्छ । नआओस् पनि कसरी ! यो त्यही महानगर हो जो कहिले मतपत्र च्यातेर हार्दाहार्दैका उम्मेदवारलाई मेयरमा जिताएको महानगर भनेर चर्चित बन्यो । अनि कहिले (भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा) कुनै दलका अमुक उम्मेदवारलाई जिताउन राज्य संयन्त्रदेखि सत्ता गठबन्धनका सबै प्रमुख दलका शीर्ष नेतासमेत […]

दराजको पहिलो सेलर समिट नेपालमा

दराजले नेपालमा पहिलो सेलर समिट गरेको छ । दराजका ६५० बढी बिक्रेताहरूको सहभागितामा सम्पन्न समिटले दराजमार्फत हुने व्यवसायमा नयाँ अवधारणा तथा अवसर प्रदान गरेको छ । साथै दराजले अपनाएको पछिल्लो प्रविधिमा सबै विक्रेताहरूलाई अभ्यस्त हुने अवसर पनि समिटले प्रदान गरेको छ ।