दराजको पहिलो सेलर समिट नेपालमा

दराजले नेपालमा पहिलो सेलर समिट गरेको छ । दराजका ६५० बढी बिक्रेताहरूको सहभागितामा सम्पन्न समिटले दराजमार्फत हुने व्यवसायमा नयाँ अवधारणा तथा अवसर प्रदान गरेको छ । साथै दराजले अपनाएको पछिल्लो प्रविधिमा सबै विक्रेताहरूलाई अभ्यस्त हुने अवसर पनि समिटले प्रदान गरेको छ ।

सम्बन्धित सामग्री

दराजको ‘पे डेको झट्का’ अभियान

नेपालको अनलाइन बजार दराजले ‘पे डेको झट्का’ अभियान घोषणा गरेको छ । प्रत्येक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभ लिनको लागि उक्त अफर ल्याएको कम्पनीले बताएको छ । यो अभियान ४ दिन (असार ७ गतेदेखि १० गतेसम्म लागू हुने दराजको भनाइ छ । यसको ट्यागलाइन ‘किनमेल पनि बचत पनि’ रहेको छ । दराजले किनमेल […]

पर्पलले दराजको १२.१२ अभियानअन्तर्गत आफ्ना उत्पादनमा छुट दिने

काठमाडाैँ – पर्पलले दराजको १२.१२ अभियानअन्तर्गत आफ्ना उत्पादनमा छुट दिने भएकाे छ।  पर्पलले दराजको १२.१२ अभियानमा आफ्ना उत्पादनमा अचम्मको छुट मूल्य दिने तयारी गरेको हाे। पर्पलले आफ्ना ग्राहकलाई अत्यन्त आकर्षक मूल्यमा पर्पलका उत्पादनको आनन्द लिने अवसर प्रदान गर्न फेरि पनि दराजको १२.१२ अभियानमा सहभागी भएको जनाएकाे छ। आइतबार मध्यरातदेखि सोमबार राति ११:५९ बजेसम्म Daraz.com.np मार्फत […]

दराजको ११ः११ अभियानमा कुमारी बैंकका ग्राहकले २५ सयसम्म छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र दराजबीच दराजको ११ः११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११, २०२२ देखि लागु हुनेछ । सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुँयालले हस्ताक्षर गरे । दराजमार्फत सामान खरिद गरेबापत कुमारी बैंकको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम […]

दराजको दशैं धमाका अभियान सार्वजनिक

काठमाडौं । नेपालको अनलाइन बजार दराजले दशैं पर्वलाई लक्षित गरी दशैं धमाका अभियान घोषणा गरेको छ । यो अभियान २९ भदौदेखि सुरु भएको हो । यो अभियान गत वर्षको भन्दा ठूलो र भव्य हुने दराजको दावी छ । यसअभियान अन्तर्गत ७० प्रतिशतसम्मको मेगाडिल, निःशुल्क सिपिङ, २५ सय रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, १० हजार रुपैयाँसम्मको मेगा भौचर […]

बैंक अफ काठमाण्डूका ग्राहकलाई दराजको ११ः११ अफरमा ३५ सयसम्म छुट

काठमाडौं, कात्तिक २३ । बैंक अफ काठमाण्डूका ग्राहकले दराजको ११ः११ अफर योजनामा ३५ सय रुपैयाँसम्म छुट पाउनेछन् । बैंक अफ काठमाण्डूका डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले दराजको ११.११ योजनामा ३५ सय रुपैयाँसम्म छुट पाउनेछन् । बैंकले आफ्ना कार्डबाहक ग्राहकलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै ३५ सय सम्मको विशेष छुटको योजना ल्याएको हो । जस […]

‘दराजको सेवा क्रमैसँग ग्रामीण क्षेत्रसम्म पुग्दैछ’

दराज नेपालको एक अग्रणी ई-कमर्स कम्पनी हो । ई-कमर्स कम्पनी केमुको सेवाबाट सुरु भएको कम्पनीको सेवा अहिले दराजसम्म आइपुग्दा धेरै सुविधामा बढोत्तरी भएको छ । विशेषगरी लजिस्टिक इन्फास्ट्रक्चरको क्षेत्रमा दराजको विकास ई-कमर्स कम्पनीहरुको तुलनामा लोभलाग्दो छ । यही कम्पनीको पूर्वाधार विकासमा भएको प्रगतिको बारेमा दराजका प्रमुख सञ्चालन अधिकृत विमल अर्यालसँग गरिएको कुराकानी : नेपालको ई-कमर्स […]

दराजको महाबचत बजारमा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं, ४ साउन । दराजको महाबचत बजारमा सानिमा बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । बैंकले अनलाइन पोर्टल दराज केयमूसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको हो । बैंकको अनुसार दराजको महाबचत बजार योजनाअन्तर्गत बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ […]

दराजको बैंक डेज अफरमा जोडिए तीन बैंक

काठमाडौं। ईकमर्श कम्पनी दराजको ‘बैंक डेज अफर’मा थप तीन बैंक जोडिएका छन्। दराजसँग माछापुच्छ्रे, मेघा र हिमालयन बैक जोडिएका हुन्। दराजले बिहीबारदेखि सुरु गरेको अफरमार्फत बैंकका ग्राहकले दराजबाट सामान किन्दा कार्ड प्री पेमेन्ट गरेमा १५ प्रतिशत र ५ सय सम्मको छुट पाउनेछन्। यसअघि दराजसँग सानिमा, एनआईसी एसीया, नविल र स्टाण्डर चार्टड बंैक जोडिसकेका छन्।

दराजको बैंक डेज अफरमा जोडिए तीन बैंक

काठमाडौं। ईकमर्श कम्पनी दराजको ‘बैंक डेज अफर’मा थप तीन बैंक जोडिएका छन्। दराजसँग माछापुच्छ्रे, मेघा र हिमालयन बैक जोडिएका हुन्। दराजले बिहीबारदेखि सुरु गरेको अफरमार्फत बैंकका ग्राहकले दराजबाट सामान किन्दा कार्ड प्री पेमेन्ट गरेमा १५ प्रतिशत र ५ सय सम्मको छुट पाउनेछन्। यसअघि दराजसँग सानिमा, एनआईसी एसीया, नविल र स्टाण्डर चार्टड बंैक जोडिसकेका छन्।