दराजको ११ः११ बिक्री अभियान सम्पन्न

दराजले यस वर्षको सबैभन्दा ठूलो ११ः११ बिक्री अभियान सम्पन्न गरेको छ।

सम्बन्धित सामग्री

दराज ११.११ को नयाँ रेकर्ड : २४ घण्टामा सात लाख खरिदकर्तालाई सेवा

दराज अनलाइनले २४ घण्टाभित्र सात लाख खरिदकर्ताहरूलाई सेवा प्रदान गर्दै यसअघिको रेकर्ड तोडेको जनाएको छ । हाल ‘दराज ११.११’ को चौथो संस्करण चलाइरहेको दराजले यस अघिका वर्षका सबै रेकर्ड तोड्न सफल भएको जानकारी दिएको हो । ३६ करोड रुपैयाँभन्दा बढी सामान बिक्री गरेको र यो अहिलेसम्मकै सबैभन्दा ठूलो एक–दिवसीय बिक्री भएको दराजको दाबी छ । अभियान शुरू भएको पहिलो घण्टामै ६ करोड रुपैयाँ बराबरको उत्पादन बिक्री भएको र यो गत वर्षको पहिलो घण्टाको तुलनामा १३० प्रतिशत बढी रहेको दराजले जनाएको छ ।