दराजको पहिलो समिट सम्पन्न

अनलाइन बजार दराजले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन सम्पन्न गरेको छ ।सो सम्मेलनमा प्रमुख वक्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र एमओसिआइटीका सचिव डा.वैकुण्ठ अर्याल थिए । विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी थिए ।दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले ई–कमर्सको माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव […]