लगातार टेबलटेनिसको नौपटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ मंगलबार टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छिन् । नेपालमा टोयोटा मोटरको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस)का निर्देशक सूर्यांश वैद्य र...
टोयोटाको पहिलो विद्युतिय कार सन् २०२२ को अन्त्य देखि प्रयोगमा आउने भएको छ । टोयोटाले सन् २०२५ सम्ममा कार्बन न्युट्रल बन्ने लक्ष्य राखेको छ ।
सन् २०२५ को अन्त्यसम्ममा टोयोटाले ७० ओटा बेग्लाबेग्लै विद्युतिय कार बेच्ने लक्ष्य राखेको छ जसमा १५ पूर्ण विद्युतिय मोडेल हुनेछन् । त्यसमध्ये आदि भन्दा बढी गाडीहरु कम्पनीको नयाँ बियोण्ड जिरो ब्राण्डमा पर्ने बताइएको छ ।
जापान र...
काठमाडौं। टोयोटाको कम्प्याक्ट एसयूभी राइज नेपाली बजारमा उपलब्ध हुन थालेको छ। यो कम्प्याक्ट एसयूभीमा रहेका फिचरहरु नयाँ छन्।
नेपालका लागि टोयोटाको आधिकारिक
काठमाडौं । टोयोटाको फ्ल्यागसिप एसयूभी ‘ल्याण्ड क्रुजर एलसी ३००’ नेपालमा विक्री गरिरहेको छ । सन् २०२१ को जुनमा अन्तर्राष्ट्रिय बजारमा आएको नयाँ ल्याण्ड क्रुजर एलसी ३०० नेपाल आएको हो । टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नोभेम्बरमा नै यसको मूल्य सार्वजनिक गरेको थियो । कम्पनीले यसको मूल्य ४ करोड ९२ लाख निर्धारण गरेर विक्री […]
टोयोटाको नयाँ कम्पाक्ट एसयूभी राइज सार्वजनिक भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज लन्च गरेको हो ।कम्याक्ट एसयूभी सेगमेन्टको बढ्दो मागसँगै टोयोटाले नयाँ गाडी ल्याएको जनाएको छ । राइज गुणस्तरीय, विश्वसनीय र लामो समय टिक्ने उल्लेख गरेको छ । ४ वटा भेरियन्टमा उपलब्ध रहेको राइज १.२ लिटर इन्जिन र […]
काठमाडौं, मंसिर २४ । नेपालका लागि टोयोटा गाडीको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्सले नयाँ एसयुभी मोडल टोयोटा राइज सार्वजनिक गरेको छ । नयाँ थपिएको राइज पनि अरु टोयोटा एसयुभी मोडल जस्तै आकर्षक सावित हुने कम्पनीको विश्वास छ । कम्प्याक्ट एसयुभी सेग्मेन्टको बढ्दो मागसंगै ल्याएको उत्कृष्ट मोबिलिटी सोल्युसन आरामदायी, सुरक्षित एवं मूल्य प्रतिस्पर्धी रहेको कम्पनीको दाबी […]
नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी ‘राइज’ आउने भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने तयारी गरेको छ ।राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध हुनेछ । १.२ लिटर इन्जिनले ८७ एचपीपावर र ११३ एनएम टर्क प्रदान गर्छ भने १ लिटर टर्बो इन्जिनले ९७ एचपीपावर र १४० एनएम टर्क प्रदान गर्छ । दुवै इन्जिन म्यानुअल र अटोमेटिक ट्रान्समिसन भेरिएण्टमा उपलब्ध हुने छन । यसमा भएको ४.९
नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी राइज आउने भएको छ ।नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने जनाएको छ । टोयोटा नेपालको फेसबुक पेजबाट समेत यसको जानकारी सार्वजनिक हुनुका साथै यसको बुकिङ समेत प्रारम्भ भएको छ ।राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध […]