लगातार टेबलटेनिसको नौपटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ मंगलबार टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छिन् । नेपालमा टोयोटा मोटरको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस)का निर्देशक सूर्यांश वैद्य र...
नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले शुक्रबार हाइब्रिड मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक नेपालमा सार्वजनिक गरेको छ ।
काठमाडौं । टोयोटाको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले आफ्नो नयाँ हाइब्रिड मोडल यारिस क्रस आज (शुक्रबार) बाट बिक्री सुरु गर्दैछ । कम्पनीले आकर्षक डिजाइन र फिचर लोडेड यारिस क्रसको नेपालमा बिक्री सुरु गर्न लागेको हो । केहि दिनअघि मात्रै थाइल्याण्डमा बिक्री सुरु भएको यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ […]
काठमाडौं । टोयोटा हाइलक्स नेपालको लागि नयाँ नाम होइन । नयाँ नाम नभए पनि त्यसमा गरिने परिमार्जनले गाडीको लुक्सदेखि पर्फमेन्ससम्म परिवर्तन गर्न सकिन्छ । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले यस्तै हाइलक्समा परिमार्जन चाहने ग्राहकलाई मध्यनजर गर्दै ‘पिटस्टप’ संचालनमा ल्याएको छ । यही ‘पिटस्टप’मा मोडिफाइ गरिएको हाइलक्सलाई ५०० किलोमिटरभन्दा धेरै चलाएपछि मैले आफ्नो ड्राइभिङ […]
काठमाडौं । पीकअप भनेकै हाइलक्स भन्ने छाप छाड्न सफल टोयोटा हाइलक्स पीकअप अटोमेटीक गिरबक्सको साथ नेपाल आएको छ । कम्पनीले यसअघि म्यानुअल गियरबक्समा मात्रै उपलब्ध गराएको हाइलक्सको अटोमेटीक भेरियन्ट पनि नेपाल ल्याएको हो । टोयोटाको आधिकारीक बितरक यूनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले बिक्री गर्दै आएको हाइलक्स जस्तोसुकै बाटोमा पनि उच्च पफर्मेन्स दिन सक्ने पीकअपको रुपमा परिचित […]
काठमाडौं । टोयोटा ल्याण्ड क्रुजर ७० नेपालमा पाइने आइकोनिक अफरोड मेसिन हो भन्दा फरक पदैन । टोयोटाको आधिकारीक बिक्रेता यूनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले यसलाई नेपालमा बिक्री गर्दै आएको छ । निकै चर्चित भी–८ इन्जिन भएको ल्याण्ड क्रुजर ७० पुरानो क्लासिक डिजाइनमा भएकै कारण धेरै ब्यक्तिको रोजाईमा नपरेपनि कुटनीतिक नियोगहरुमा भने यसको बिक्री राम्रै संख्यामा भइरहेको […]
काठमाडौं । टोयोटाको फ्ल्यागसिप एसयूभी ‘ल्याण्ड क्रुजर एलसी ३००’ नेपालमा विक्री गरिरहेको छ । सन् २०२१ को जुनमा अन्तर्राष्ट्रिय बजारमा आएको नयाँ ल्याण्ड क्रुजर एलसी ३०० नेपाल आएको हो । टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नोभेम्बरमा नै यसको मूल्य सार्वजनिक गरेको थियो । कम्पनीले यसको मूल्य ४ करोड ९२ लाख निर्धारण गरेर विक्री […]
काठमाडौं । टोयोटा ल्याण्ड क्रुजरः सन् १९५१ बाट टोयोटाले उत्पादन सुरु गरेको ल्याण्ड क्रुजर नेपाल आउन थालेको ५५ वर्ष भइसकेको छ । टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डकेट प्रालिले विक्री गर्दै आएको टोयोटा ल्याण्ड क्रुजर नेपालमा सर्वाधिक सफल प्रिमियम एसयूभी हो । ल्याण्ड क्रुजरको थर्ड जेनेरेशनबाट नेपाल आउन थालेको इतिहास छ । कम्पनीले सन् १९५५ […]
काठमाडौं । टोयोटाले नेपालमा गाडी विक्री गर्न थालेको करिब ५५ वर्ष भएको छ । नेपालमा सबैभन्दा धेरै मानिसलाई कार चढ्न र सर्भिसको लागि जनशक्ति उत्पादन गर्न टोयोटाको भूमिका सधै अग्रणी रहँदै आएको छ । टोयोटाले नेपालमा विक्री गरेको हाइलक्स, ल्याण्डक्रुजर, प्राडो, हायस, कोरोला, फर्चुनर जस्ता मोडल सर्वाधिक सफलमा पर्छन् । तर, कम्पनीले पछिल्लो दशकमा नेपाल […]
काठमाडौं । टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपालमा विभिन्न ८ मोडलको विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने मध्य सबैभन्दा धेरै भेरियन्ट प्राडोको रहेको छ । कम्पनीले प्राडो ४ भेरियन्ट, र्याभ फोर ३ भेरियन्ट, हाइलक्स दुई भेरियन्ट, कोरोला क्रस दुई भेरियन्टर र फर्चुनर २ भेरियन्टमा विक्री गर्दै आएको छ । साथै, ल्याण्डक्रुजर […]