वामपन्थी नेता सिल्भा ब्राजिलको राष्ट्रपतिमा तेस्रोपटक निर्वाचित

१४ कात्तिक, काठमाडौं । वामपन्थी नेता लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपति चुनिएका छन् । निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै सिल्भा तेस्रो पटक राष्ट्रपति बनेका हुन् । वामपन्थी वर्कर्स पार्टीका सिल्भा सन् २००३ र २०१० मा पनि राष्ट्रपति बनेका थिए । यसपटक सिल्भा र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भएको थियो । सिल्भाले ५०.८३ प्रतिशत र बोल्सोनारोले […]

सम्बन्धित सामग्री

अर्जेन्टिनामा पनि उग्र दक्षिणपन्थी नेताको उदय

ल्याटिन अमेरिकी देश अर्जेन्टिनाको राष्ट्रपतिमा हाभियर मिलेई निर्वाचित भएका छन् । चरम दक्षिणपन्थी नेता मिलेईले वामपन्थी नेता तथा अर्थमन्त्री सर्गिओ मास्सालाई पराजित गरेका हुन् । मिलेई ५६ प्रतिशत मतसहित आइतबार भएको चुनावमा राष्ट्रपति निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी मास्साले ४४ प्रतिशत मत पाए ।

ब्राजिलको राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुला निर्वाचित

ब्राजिलका जनताले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गर्दै नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई निर्वाचित गरेका छन्। देशको नयाँ राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुलाले ५०.९% र बोल्सोनारोले ४९.१%...

ब्राजिलको राष्ट्रपतिमा मजदुर नेता लुला निर्वाचित

ब्राजिलमा वामपन्थी नेता लुला दा सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई पराजित गर्दै पूर्वराष्ट्रपतिसमेत रहेका लुला राष्ट्रपतिमा विजयी हुनुभएको हो । लुलाले ५० दशमलव ८ प्रतिशत मत पाउनुभएको छ । बोल्सोनारोले ४९ दशमलव २ प्रतिशत मत प्राप्त गरेका बीबीसीले जनाएको छ । पहिलो चरणको चुनावमा कसैको पनि बहुमत नआएपछि लुला दा सिल्भा र बोल्सोनारोबीच हिजो आइतवार पुनः चुनाव भएको हो । ७७ वर्षका मजदुर नेता लुला राष्ट्रपति चुनिएको यो तेस्रो पटक हो । उहाँले आउँदो जनवरी १ देखि ब्राजिलको सत्ता सम्हाल्न...

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय वामपन्थी नेता बोरिक निर्वाचित

एजेन्सी । चिलीमा वामपन्थी नेता गेब्रियल बोरिक नयाँ राष्ट्रपति बनेका छन् । दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई १२ प्रतिशतले मतले पराजित गर्दै ३५ वर्षीय बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

३५ वर्षीय युवा चिलीकाे राष्ट्रपतिमा निर्वाचित

दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक विजयी भएका छन् ।

चिलीमा ३५ वर्षीय बोरिक राष्ट्रपति बने

काठमाडौँ – चिलीमा वामपन्थी नेता गेब्रियल बोरिक नयाँ राष्ट्रपति बनेका छन् । दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई १२ प्रतिशतले मतले पराजित गर्दै ३५ वर्षीय बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो । चिलीमा सरकारबिरुद्ध भएको आन्दोलनका क्रममा बोरिकले चिलीमा […]

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवा नेता निर्वाचित

काठमाण्डाै - दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । उहाँले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गर्नुभएकाे बीबीसीले जनाएको छ ।  हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाउनु भएको छ भने कास्तले ४४ प्रतिशत मत पाउनु भएको छ ।   बोरिकले आफू गम्भीर चुनौतीको सामना गर्न तयार रहेको बताएका खबरमा उल्लेख गरिएको छ । राष्ट्रपतिमा निर्वाचित भएका बोरिक...

३५ वर्षका गाब्रिएल बोरिक चिलेको राष्ट्रपतिमा निर्वाचित

दक्षिण अमेरिकी देश चिलेको राष्ट्रपतिमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक विजयी भएका छन्। उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका हुन्। कास्तले मतदान केन्द्र बन्द भएको झण्डै डेढ घण्टाभित्रै आफ्नो हार स्वीकार गरेका हुन्। उनले हार स्वीकार गर्दामात्रै आधा मतगणना भएको थियो। अहिले अधिकांश मतगणना भइसक्दा युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएर […]