दार्चुला प्रदेश सभा १ मा जोशीलाई हराउँदै धामी निर्वाचित

दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका युवा नेता हरदेव जोशीलाई हराउँदै गठबन्धनका साझा उम्मेदवार नेपाली काग्रेसका विक्रमसिंह धामी निर्वाचित भएका छन्। कुल खसेको ३१ हजार ५४२ मतमध्ये धामीले...

सम्बन्धित सामग्री

बिजनेसविहीन मधेश प्रदेश सभा, २ महिनादेखि बैठक अन्योल

२७ माघ, जनकपुरधाम । मधेश प्रदेश सभा बिजनेसविहीन छ । सरकारले बिजनेस नदिंदा दुई महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन । गत मंसिर २० गते दोस्रो अधिवेशनको एघारौं बैठक बसेर स्थगित भएको प्रदेश सभा फेरि बस्न सकेको छैन । सरकारले बिजनेस नदिंदा प्रदेश सभा बैठक बस्न नसकेको सभामुख रामचन्द्र मण्डल बताउँछन् । ‘सरकारले बिजनेस […]

बाग्मती, लुम्बिनी र सुदूरपश्चिमको प्रदेश सभा अधिवेशन आजदेखि

काठमाण्डाै - बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ । बाग्मती प्रदेश सभा सचिवायलयमा आज बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । यस्तै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले पनि आज दिउँसो १ एक बजेदेखि सुरु हुने गरी प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएको प्रदेश सभा सचिवालय...

गण्डकीका प्रदेश सभा सदस्यले शपथ लिए

कास्की – गण्डकी प्रदेश सभा सदस्यले आज बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभा सदस्यलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराउनुभएको हो । यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिजाे बुधवार बस्याललाई शपथ गराउनुभएको थियो । शपथ ग्रहण समारोहमा प्रदेश सभा सदस्य निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवम् जातीय पहिचान झल्किने पोसाकमा उपस्थित थिए । ६० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकी...

प्रदेश सभा सदस्यलाई मातृभाषामा शपथ

हेटौँडा, पुस १०। बागमती प्रदेश सचिवालयले प्रदेश सभाका सदस्यलाई आफ्नो मातृभाषामा समेत शपथ गराउने व्यवस्था गरेको छ। प्रदेश सभा सचिवालयले प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्ता सदस्यले शपथको बेहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपि प्रदेश सभा सचिवालयमा उपलब्ध गराउनुपर्नेछ। मातृभाषामा शपथ लिन चाहने प्रदेश सभा सदस्यलाई शपथ लिने तीन […]

धमाधम प्रदेश सभा बैठक

काठमाडौ । स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक आब्हान र सुरुसमेत हुन थालेका छन । शुक्रवार देखी बाग्मती प्रदेश, कर्णाली र गण्डकी प्रदेश सभा सुचारु भए लगत्तै प्रदेश १, मधेस प्रदेश र सुदरपश्चिम प्रदेशले पनि बैठक आब्हान गरेका छन । प्रदेश १ र सुदुरपश्चिमले १६ जेठका लागि र मधेस प्रदेश सभाको बैठक […] The post धमाधम प्रदेश सभा बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश-२ को प्रदेश सभा बैठक फेरि स्थगित

काठमाण्डाै - प्रदेश-२ को प्रदेश सभा बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । अर्को बैठक पर्सि दिउँसो १ बजे बोलाइएको छ । आज बस्ने बैठक प्रदेश सरकारको विकास निर्माण र अन्य खर्चको भुक्तानी असार २४ गतेसम्म मात्रै हुने भएकोले स्थगित गर्नुपरेको प्रदेश सभा सचिवालयका सचिव रंजितकुमार यादवले जनाएको  छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले असार १ गते प्रस्तुत गर्नुभएको बजेट प्रस्तुतिपछि त्यही दिन बसेको अर्को बैठक विपक्षी सांसदको अवरुद्धका कारण स्थगित भएको थियो । नेकप...

एमालेका लुम्बिनी प्रदेश सभा सदस्य डाँगीद्वारा राजीनामा

रुपन्देही – लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ । नेकपा एमालेका तर्फबाट दाङकाे क्षेत्र नम्बर २ ( ख ) बाट निर्वाचित डाँगीले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको प्रदेश सभा सचिवालयले बताएको छ । बिरामी भएको र राजनीतिक खिचातानीबाट मुक्त भइ आराम गर्नु उपयुक्त हुने कारण देखाएर डाँगीले राजीनामा दिएको बताइएको छ । डाँगीले प्रदेश सभा सदस्यबाट राजीनामा दिएको पत्र आएको र सभामुखको निर्देशनअनुसार प्रक्रिया अघि बढेको प्रदेश सभा का सचिव दुर्लभकुमार पुनले जानकारी दिनु...

प्रदेश १ को प्रदेश सभा बैठक फेरि स्थगित, मुख्यमन्त्री राईलाई राहत

विराटनगर : प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। भोलि सोमवार बस्ने भनिएको बैठक सुचना टाँस गरी स्थगित भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जनाएका छन्। बैठक स्थगित भएकोमा प्रदेश सभा विपक्षी दलहरूले आपत्ति जनाएका छन्। सभामुखले पटकपटक प्रदेश सभा बैठक स्थगित गरेर जनताको आवाज उठाउने…

प्रदेश नम्बर १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश नम्बर १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतवार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । पत्र