खेलकुदमन्त्री गहतराजलाई हराउँदै एमाले ढकाल विजयी

संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई हराउँदै नेकपा एमालेका सूर्यप्रसाद ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता गहतराज ढकालसँग फराकिलो मत अन्तरले पराजित भएका हुन् । ढकालले २५ हजार २६ मत ल्याएर बिजयी भएका छन् भने मन्त्री गहतराजले १९ हजार ६३२ मत ल्याएर पराजित भएका हुन् । २०७४ सालको चुनावमा यसै क्षेत्रबाट गहतराज निर्वाचित भएका थिए । यो चुनावमा भने एमालेका ढकालसंग बहालवाल मन्त्री भएकै अवस्थामा पराजित भएका छन् । यस्तै बाँके क्षेत्र नम्ब

सम्बन्धित सामग्री

खेल क्षेत्रको राजनीति अन्त्य गर्ने खेलकुदमन्त्री श्रेष्ठको घोषणा

नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रमा रहेको राजनीतिकरण अन्त्य गर्ने घोषणा गरेका छन् । खेल क्षेत्रमा भएको अनावश्यक राजनीतिले खेलाडी पलायन हुने र समग्र खेल क्षेत्र नै खस्किएको भन्दै...

ओलम्पिक कमिटी पुगे खेलकुदमन्त्री लिम्बू र श्रममन्त्री भण्डारी

युवा तथा खेलकुदमन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउने बताए ।

युवाहरुले नयाँ राजनीतिक व्यवस्थाका लागि लड्न आवश्यक छैनः खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरुले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गरेका छन्।...

‘क्यानले आयोजना गर्ने प्रतियोगिता नै आधिकारीक’ – खेलकुदमन्त्री

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने प्रतियोगिता नै आधिकारीक हुने बताएका छन् । शनिबार आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न अमेरिका जाने नेपाली टोलीलाई विदाई गर्नेक्रममा खेलकुदमन्त्री गहतराजतले उक्त प्रतिक्रियता दिएका हुन् । ‘पक्कैपनि अमेरिका भ्रमण महत्वपूर्ण अवसर हो । हामीले विश्वको एउटा ग्रास […]

खेलकुदमन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी

पोखरा । पटकपटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले कर्मचारीमाथि हातपात गरेका छन् । उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी प्रकाश ओझामाथि हातपात गरेका हुन् । ओझा मन्त्रालयका सूचना अधिकारीसमेत हुन् । मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले हातपात गरेका हुन् […] The post खेलकुदमन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

खेलकुदमन्त्री अथकद्वारा बक्सिङ टिमलाई बिदाइ

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाइ गरेका छन् । जनवरी २० देखि ३० सम्म उजेकिस्तानको तास्कन्दमा आयोजना हुन गइरहेको एसबीएस यू२२ ब्वाइज तथा महिला यू२२ बक्सिङ च्यापियन प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई खेलकुदमन्त्री अथकले बिदाइ गरेका हुन् ।प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्दै उजेकीस्तान जान लागेकी […]

खेलकुद परिषद्को गरिमा बढाउने खेलकुदमन्त्री गहतराको योजना

काठमाडौं, कात्तिक १० । नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद परिषद् र मन्त्रालयको गरिमा बढाउने योजनाका साथ पदवहाली भएको भन्दै साथ दिन कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बुधबार आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले उक्त आग्रह गर्नुभएको हो । खेलकुदमन्त्री परिषदको पदेन अध्यक्ष रहने व्यवस्था छ । खेल क्षेत्रबाट नेपाललाई विश्वमा […]

दीपक मनाङे बने गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री

स्वतन्त्र सांसद दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री बनेका छन् । मनाङेले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।  विपक्षी दलहरूले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको...