संक्रमण र मृत्युदर घट्दै

सेती अस्पतालमा जेठ २० गतेअघिसम्म कोभिड–१९ का बिरामी भर्नाका लागि ठाउँ खाली थिएन । त्यसपछिका दिनमा निको हुने क्रम बढ्दै गयो । अहिले २२ जना मात्रै अस्पतालमा भर्ना छन् । आईसीयूमा १० र भेन्टिलेरमा एक जना मात्रै छन् ।

सम्बन्धित सामग्री

दक्षिण कोरियामा ९९ हजार भन्दा बढी कोरोना संक्रमित, भारतमा घट्दै

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ संक्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना संक्रमण उल्लेखनिय रुपमा घटेको छैन्।

कोरोना संक्रमण नियन्त्रणमा छ, अब खोप चाहियो : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण नियन्त्रणमा रहेको र अहिले घट्दै गइरहेको बताएका छन्। अमेरिकी टेलिभिजन च्यानल सिएनबिसीलाई दिएको अन्तरवार्तामा ओलीले अहिले संक्रमणदर ७५ प्रतिशतसम्म घट्दै गएको बताएका हुन्। उनले दोस्रो लहरको सुरुवातमा संक्रमण र मृत्युदर दुबै बढेको बताए। ‘त्यतिबेला हामीकहाँ अस्पतालमा बेड पुगेन, अक्सिजन, अक्सिजन सिलिन्डरको अभाव भयो, प्रधानमन्त्री ओलीले भनेका छन्, 'अहिले सबै कुरा हाम्रो नियन्त्रणमा छ।’ प्रधानमन्त्री ओलीले अह

सेती अस्पतालमा कोरोना संक्रमण दर र मृत्युदर घट्दै

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा सेती अस्पतालमा कोरोना संक्रमण दर र मृत्युदर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । बुधबार दिउँसोसम्म अस्पतालमा ४५ जना संक्रमितको उपचार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या र मृत्युदर घट्दै

जेठ १६, काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि संक्रमितको संख्या छ हजार ७४१ रहेकोमा आइतवार सो संख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४५ रहेकामा आइतवार सो संख्या घटेर १०९ पुगेको छ । यही जेठ १ गते कोरोना संक्रमितको संख्या आठ हजार १६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८७ थियो । जेठ ३ गते नेपालमा हालसम्मकै बढी नौ हजार २४७ जना कोरोनाबाट संक्रमित भएका थिए । सो दिन कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने २१४ रहेको थियो ।  जेठ ५ गते कोरोनाबाट नेपालमा कोरोनाबाट हालसम्मकै बढी २४६ जनाको मृत्यु भएको थियो । त्यसयता मृत्युदर भने लगातार घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ९८६ जनाको पिसिआर परीक्षण तथा एक हजार ७८४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट तीन हजार ७०२ तथा एन्टिजेनबाट ६६७ जनामा संक्रमण पुष्टि भएको हो ।  यो सँगै कोरोना संक्रमितको संया नेपालमा पाँच लाख ५३ हजार ४२२ पुगेको छ । हाल ७६३ संक्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।    हालसम्म चार लाख ४० हजार ९५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर छ हजार २०५ संक्रमित निको भएर घर फर्किएका छन् ।  निको हुने दर ७९ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर एक लाख आठ हजार ८९७ सक्रिय संक्रमित रहेका छन् । पिसिआर परीक्षण गराउनेको संख्या ३० लाख ४२ हजार ३६९ पुगेको छ ।  काठमाडौं उपत्यकामा पनि घट्दै संक्रमितको संख्या काठमाडौं उपत्यकामा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । यही जेठ ९ गते उपत्यकामा कोरोना संक्रमितको संख्या दुई हजार ८२१ रहेकामा आइतवार सो संख्या घटेर एक हजार ९३ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८०४, ललितपुरमा १६८ तथा भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको छ ।  काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या १५ हजार ३७७ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ७० हजार ३६२ संक्रमित निको भएका छन् भने एक हजार ५९९ संक्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल छ हजार ५२५ सक्रिय संक्रमित रहेका छन् । हालसम्म २६ हजार १२५ संक्रमित निको भएका छन् भने कोरोनाबाट ४३० संक्रमितको मृत्यु भएको छ । यसैगरी भक्तपुरमा चार हजार ५०१ सक्रिय संक्रमित छन् । निको हुनेको संख्या १४ हजार ९६६ रहेको छ भने ३२१ संक्रमितले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ । रासस

दिल्लीमा घट्दै कोरोना संक्रमण, मृत्यु पनि कम

एजेन्सी। भारतको राजधानी नयाँदिल्लीमा कोरोना ‘पिक’मा पुगेर ओर्लन थालेको छ। आइतबार संक्रमणमा मात्रै होइन मृत्युदर पनि घटेको छ। दैनिक २० हजार नाघेको दिल्लीमा हिजो १३,३३६ जना संक्रमित पाइए। मृत्यु हुनेको संख्या २७३ थियो। यो आँकडा अप्रिल १६ पछिको कम हो। संक्रमण दर ३६.२०(अप्रिल २२) प्रतिशतबाट आइतबार २१.६७ प्रतिशतमा ओर्लिएको छ। दिल्ली सरकारले कोरोनाका बिरामीलाई उपचारका लागि नयाँ व्यवस्थासमेत गरेको छ।

दिल्लीमा घट्दै कोरोना संक्रमण, मृत्यु पनि कम

एजेन्सी। भारतको राजधानी नयाँदिल्लीमा कोरोना ‘पिक’मा पुगेर ओर्लन थालेको छ। आइतबार संक्रमणमा मात्रै होइन मृत्युदर पनि घटेको छ। दैनिक २० हजार नाघेको दिल्लीमा हिजो १३,३३६ जना संक्रमित पाइए। मृत्यु हुनेको संख्या २७३ थियो। यो आँकडा अप्रिल १६ पछिको कम हो। संक्रमण दर ३६.२०(अप्रिल २२) प्रतिशतबाट आइतबार २१.६७ प्रतिशतमा ओर्लिएको छ। दिल्ली सरकारले कोरोनाका बिरामीलाई उपचारका लागि नयाँ व्यवस्थासमेत गरेको छ।

नेपालमा कोरोना नियन्त्रणमा आएको हो ?

नेपालमा केही समययता घट्दै गएको देखिएको कोरोना संक्रमण दर नियन्त्रणभित्र आइसेकेको हो वा अझै नियन्त्रणबाहिर नै छ यकिन हुन नसकेको स्वास्थ्य विज्ञहरूले औंल्याएका छन्। पछिल्लो तथ्यांकहरूले दैनिक संक्रमण र मृत्युदर दुवै कमी हुँदै गएको भने देखिएको छ।  बुधबार २४ घण्टाभित्रका कुल परीक्षणको ५.४६ प्रतिशतमा संक्रमण भएको छ। गत २४ घण्टाभित्रमा २५ सय ९७ वटा नमुना परीक्षण भएको थियो भने १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार उपत्यकामा ५५ जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्येमा ४४ जना काठमाडौंमा, ३

कोरोना घटेकै हो त ?

नेपालमा केही समययता घट्दै गएको देखिएको कोरोना संक्रमण दर नियन्त्रणभित्र आइसेकेको हो वा अझै नियन्त्रणबाहिर नै छ यकिन हुन नसकेको स्वास्थ्य विज्ञहरूले औंल्याएका छन्। पछिल्लो तथ्यांकहरूले दैनिक संक्रमण र मृत्युदर दुवै कमी हुँदै गएको भने देखिएको छ।...

एचआईभी संक्रमितको मृत्युदर घट्दो

धनगढी  । कैलालीमा एचआईभी संक्रमण घट्नुका साथै संक्रमितको मृत्युदर पनि घट्दै जान थालेको एक तथ्यांकले देखाएको छ