जनकपुरधाम : पछिल्लो केही दिन यता प्रदेश २ मा कोरोना संक्रमण दर घट्दै गइरहेको छ। यद्यपि कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या भने उच्च नै रहेको छ। कोरोना संक्रमण दर घट्नु सुखद संकेत रहे पनि मृत्युदर बढ्दै जानु चिन्ताको विषय रहेको छ। त्यसमाथि समयमै शव व्यवस्थापन नहुनु ठूलो समस्याको रुपमा अहिले…