यसकारण फुत्कियो केन्द्रदेखि प्रदेश सरकारको नेतृत्व

काठमाडौं, कार्तिक १६। पार्टी विभाजनसँगै नेकपा (एमाले) ले केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । पार्टी विभाजित भएसँगै चारवटा प्रदेशमा एमालेले आफ्नो नेतृत्वको सरकार गुमाएको हो । एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका कारण प्रदेश सरकारमा शून्यमा झरेको छ । तत्कालीन नेकपा हुँदा बहुमतको सरकार गठन गरेको एमालेले नेकपा र एमाले विभाजित भएसँगै […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ : नेता पाण्डे

गोरखा । नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस गोरखाले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पाण्डेले अन्य प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्न सक्ने बताउनुभयो । “अहिले प्रदेश सरकारको नेतृत्व आलोपालो […]

कर्णालीकाे नेतृत्व एमाले-माओवादीले आलाेपालाे गर्ने सहमति

कर्णाली प्रदेश सरकारको नेतृत्व आधा–आधा कार्यकाल खाने गरेर सहमति भएको छ। केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भएपनि कर्णालीमा उक्त सहमति उल्टिएको हो। कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय...

प्रदेश सरकारको लागि सहमति खोज्दै गठबन्धन

काठमाडौं, २४ पुष । प्रदेश सरकार निर्माणका लागि सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ। आज बस्ने बैठकले सबै प्रदेशको नेतृत्व कुन पार्टीले गर्ने बारे भागबण्डा मिलाउने तयारी रहेको सत्ता गठबन्धनका नेताहरुले जनाएका छन्। प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो। प्रदेश १ मा ठूलो दल एमालेले मुख्यमन्त्रीको दाबी गरेको र शीर्ष […]

‘आगामी लुम्बीनी प्रदेश सरकारको नेतृत्व मेरो हातमा’

तौलिहवा, कात्तिक १८ । नेपाली कांग्रेसका पाल्पा क्षेत्र नम्बर २ ‘क’का उम्मेद्वार वीरबहादुर रानाले आगामी लुम्बीनी प्रदेश सरकारको नेतृत्व आफुले गर्ने बताएका छन् । मंसिर ४ गतेको निर्वाचन अत्याधिक मतसहित गठबन्धनले जित्ने र लुम्बीनी प्रदेशमा त्यसको नेतृत्व आफुले गर्ने उनको दाबी छ । प्राइम टाइम्स टेलिभिजनको चुनावी महासंग्राम कार्यक्रममा सहभागी हुँदै उनले केन्द्रदेखी प्रदेश सबैमा […]

मधेस प्रदेश : सरकारको नेतृत्व स्थिर, मन्त्रीमण्डल भने पटकपटक फेरबदल

सर्वोच्च अदालतको आदेशमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै मुलुकको राजनीतिक समीकरण पनि फेरियो । सोही क्रममा संघीय सरकारसँगै कतिपय प्रदेश सरकारको समेत नेतृत्व परिवर्तन भयो ।प्रदेश सरकार गठन भएको करिब साढे चार वर्ष भएको छ । यो अवधिमा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको मुख्यमन्त्री परिवर्तन भइसकेका छन् ।मधेस प्रदेश सरकारको मुख्यमन्त्री लालबाबु राउत पाँच वर्षे कार्यकाल पूरा गर्न लागेका भाग्यमानी मुख्यमन्त्रीको रुपमा देखिएका छन् । तर उनले आफ्नो नेतृत्वको सरक

बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई काँग्रेसले महत्त्व नदिने

बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषयलाई अब नेपाली काँग्रेसले महत्त्व नदिने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टी, खासगरी मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सहमति कार्यान्वयनमा चासो नदिएको आरोप लगाएको काँग्रेसले सरकारको नेतृत्वकै लागि मरिहत्ते भने नगर्ने प्रस्ट पारेको हो ।बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आधा–आधा कार्यकाल नेतृत्व गर्ने भन्नेबारे सहमति भएको दाबी गरे । ‘आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने भनेर समझदारी भएकै हो, दस्त

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको दाबी

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग राख्ने भएको छ । सोमबार नेकपा एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम कमिटीले पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग पार्टी नेतृत्वसँग राख्ने जनाएको हो ।प्रदेशमा आफ्नो दल नै सबैभन्दा ठुलो रहेकाले सरकारको नेतृत्व आफ्नै पार्टीले गर्न पाउनुपर्ने माग पार्टी नेतृत्वसँग राख्ने निर्णय गरेको सो पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रवक्ता दुर्गा विकले बताइन् ।उनले भनिन्, ‘गठबन्धन हामी तोड्दैन

अल्पमतका बाबजुद बागमती प्रदेश सरकारको आयु लम्बिँदै

बागमती प्रदेशमा विपक्षी गठबन्धनलाई आफ्नो तर्फबाट मुख्यमन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको छ । गठबन्धनका दलहरू बीच भावी मुख्यमन्त्रीको विषयमा सहमति जुट्न नसक्दा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु लम्बिएको छ ।बागमती प्रदेश सरकारको नेतृत्वका लागि गठबन्धनमा आबद्ध दुई दलले दाबी गरेका छन् । नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीका लागि दाबी गर्दै आए पनि प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्नेबारे केन्द्रीय तहबाट कुनै निर्देशन आइसकेको छैन ।अदालत देखाएर सत्ता लम्बाउने&nbs

लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेस र माओवादी केन्द्रले आलोपालो गर्ने

विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।मुख्यमन्त्री शंकर पोखरेल साढे ३ वर्षे कार्यकालको सत्ताबाट बाहिरिएसँगै बन्ने सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानौडियाले यस्तो जानकारी दिएका हुन् ।उनले माओवादीसँग आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार